क्वालकमको नयाँ चिपसेट

मोबाइलमा गेम खेल्न रुचाउनेलाई लक्षित गर्दै क्वालकमले नयाँ चिपसेट सार्वजनिक गरेको छ  । यो विशेष गरी गेमिङ मोबाइलमा बढी प्रयोग हुने अपेक्षा छ  ।

क्वालकमको नयाँ चिपसेट

क्वालकमले स्न्यापड्र्यागन ८५५ प्लस चिपसेट सार्वजनिक गरेको छ । यसमा स्न्यापड्र्यागन ८५५ भन्दा बलियो सेन्ट्रल प्रोसेसिङ युनिट र ग्राफिक्स प्रोसेसिङ युनिट छ । क्वालकमको नयाँ चिपसेट यो वर्ष आउने केही मोबाइलमा प्रयोग हुनेछ ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?