कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ट्वीटरमा नयाँ डिजाइन

ट्वीटरले डेस्कटपका लागि नयाँ डिजाइन सार्वजनिक गरेको छ  । सबै प्रयोगकर्ताका लागि जारी गरिएको नयाँ डिजाइनप्रति केहीले आलोचना गरेका छन् भने केही प्रयोगकर्ताले मन परेको बताएका छन्  ।

ट्वीटरमा नयाँ डिजाइन

नयाँ डिजाइनमा प्रयोगकर्ताको माग अनुसार बुकमार्क अप्सन पनि राखिएको छ भने एक्स्प्लोर अप्सनका लागि महत्त्वपूर्ण ठाउँ दिइएको छ । प्रयोगकर्ताले अब डेस्कटपमा डार्कमोड अझै बढी डार्क पाउनेछन् । ट्वीटर एपमा पनि अब प्रयोगकर्ताले आफूलाई फलो गर्नेको बायो नोटिफिकेसनमा देख्न सक्नेछन् ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?