कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हुवावेको आफ्नै ओएस भएको फोन

कान्तिपुर संवाददाता

गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणापछि समस्यामा परेको हुवावेले आफैंले अपरेटिङ सिस्टम निर्माण गरिरहेको जानकारी गराएको थियो  । गत महिना हुवावेलाई गुगलले तीन महिनापछि आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो  ।

हुवावेको आफ्नै ओएस भएको फोन

अमेरिकी सरकारको नीति अनुसार आएको यो घोषणा पछिल्लो समय लागू नहुने लगभग निश्चित बनेको छ ।


तर हुवावेले भने आफ्नै अपरेटिङ सिस्टम भएको फोन सार्वजनिक गर्न लागेको चर्चा चुलिएको छ । हालसम्म गुगलले निर्माण गरेको अपरेटिङ सिस्टम प्रयोग गरिरहेको हुवावेले होङमेङ नामक आफैंले निर्माण गरेको अपरेटिङ सिस्टमसहितको फोन सन् २०१९ को अन्त्यतिर सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?