कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् । झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक सोमबारदेखि 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदैछ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व तथा महत्वपूर्ण विधेयकहरुको तर्जुमा गर्नेछ ।

अर्थका कर्मचारी हुलका हुल विदेश भ्रमणमा, २७ जनालाई १ करोड ८० लाख 

संघीयताबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले राज्यकोषबाट लाखौं खर्च गरी हुलका हुल कर्मचारीलाई विदेश भ्रमणमा पठाएको पाइएको छ । 

ओखलढुंगामा अनौठो शिशुको जन्म 

यहाँको सामुदायिक अस्पताल मिसनमा अनौठो शिशुको जन्म भएको छ ।  मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी)  अनौठो जन्मिएकी हुन् ।

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?  

मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै गर्दै आएका छन् ।

25th Anniversary

हाम्रो नेपालनेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर

हाम्रो नेपालकान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवको शुभ उपलक्ष्यमा प्रस्तुत प्रश्नहरुको सही उत्तर दिई नेपालका अदभूत हिमश्रृंखलाहरु अवलोकन गर्ने अवसर प्राप्त गर्नुहोस् ।

* शर्तहरु लागु हुनेछ्न्
प्रदेश

ओखलढुंगामा अनौठो शिशुको जन्म 

कुम्भराज राई

यहाँको सामुदायिक अस्पताल मिसनमा अनौठो शिशुको जन्म भएको छ । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी)  अनौठो जन्मिएकी हुन् ।

वडाध्यक्षको निधन

कान्तिपुर संवाददाता

खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको आइतबार निधन भएको छ । 

२० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री  

प्रदीप मेन्याङ्बो

सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् ।  

मन्त्रिमण्डल विस्तारमा ढिलाइ

लीलाबल्लभ घिमिरे

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय संख्यामा कुरा नमिल्दा ११ दिनअघि गठित प्रदेश १ को मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

समस्यामा जुट उद्योग

कान्तिपुर संवाददाता

झन्डै २० हजार मजदुरलाई प्रत्यक्ष रोजागारी दिँदै आएका जुट उद्योगले भारतको एन्टिडम्पिङ शुल्क र कच्चा जुटमा परनिर्भरताले समस्या भोग्दै आएका छन् । यहाँका उद्योगले भारत र बंगलादेशवाट कच्चा जुट आयात गरी उत्पादित ९५ प्रतिशत वस्तु भारतै निकासी गर्छन् ।

‘५ वर्षमा प्रदेश लोडसेडिङ मुक्त’

कान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पाँच वर्षमा प्रदेश लोडसेडिङ मुक्त हुने दाबी गरेका छन् । यस अवधिमा पूर्वाधार विकास गरेर प्रतिवर्ष १० हजार पर्यटक भित्र्याउने उनले बताए ।

प्रदेश १ बाट थप

सुशासन कायम राख्न मुख्यमन्त्री राउतका ११ प्रतिबद्धता

कान्तिपुर संवाददाता

प्रदेश नम्बर–२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम राख्न ११ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रमलाई मुख्यमन्त्रीको पत्र : ‘टेरेनन् संघीय कर्मचारीले’

कान्तिपुर संवाददाता

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर संघीय कर्मचारीले प्रादेशिक काममा असहयोग गरिरहेको गुनासो गरेका छन् । प्रान्तीय सरकारको काममा अवरोध हुने गरी संघीय मन्त्रालयबाट आइरहेको निर्देशनबारे पनि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

ढल–नाला निर्माणमा अनियमितता

कान्तिपुर संवाददाता

घर र सडकको पानी बग्ने इन्डेक बनाउँदा बालुवामा सिमेन्ट मात्रै छर्केको नागरिक समाजको गुनासोपछि जनकपुरका मेयर लालकिशोर साह प्राविधिकसहित निर्माणस्थल पुगे । माछा बजारको च्युरा मिलनजिक निर्माण भइरहेको इन्डेकमा बालुवामा सिमेन्ट मात्रै छरेको पुष्टि भएपछि साहले त्यहाँको काममा रोक लगाए ।

थला परेको गौर अस्पताल

शिव पुरी

बहुला कुकुरले टोकेर भ्याक्सिन (एआरभी) लगाउन शुक्रबार गौर अस्पताल पुगेका सरुअठाका जोगेन्द्र साहलाई त्यहाँका स्वास्थ्यकर्मीले फर्काइ दिए । कुकुरको भ्याक्सिन नभएकाले सेवा बन्द गरिएको सूचना पढेर साह निरास हुँदै फर्किए । 

ब्लेडले सर्छ प्राणघातक रोग

भूषण यादव

मोतिया र जलविन्दुका बिरामीको आखाँको शल्यक्रिया गर्दा प्राणघातक रोग सरेको खुलेको छ । वीरगन्जको आँखा अस्पतालमा शल्यक्रिया भइसकेका ३६ जना बिरामीको स्वास्थ्य जाँच्दा प्राणघातक रोग भेटिएको हो ।

तस्करी रोक्न विशेष अप्रेसन

कान्तिपुर संवाददाता

सीमा नाकामा तस्करी मौलाएपछि सप्तरी प्रहरीले विशेष अप्रेसन थालेको छ । चाइनिज स्याउ भारत तस्करी हुने मुख्य नाका बनेपछि सप्तरीको सीमा क्षेत्रमा प्रहरीले अप्रेसन तीव्र पारेको हो ।

प्रदेश २ बाट थप

प्रदेशसभा बैठक बस्दै, प्रदेशसभा नियमावली पेस हुने

नगेन्द्र अधिकारी

प्रदेश ३ को बैठक आइतबार अपरान्ह ४ बजे बस्दैछ । बैठकमा सभामुखले प्रदेशको मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएको व्यहोराको प्रदेश प्रमुखको कार्यलयबाट प्राप्त पत्र पढेर सनाउने कार्यसूची छ ।

सहकारी अनुगमन गर्न माग

कान्तिपुर संवाददाता

सहकारी डिभिजन कार्यालयहरूले गर्दै आएको सहकारी दर्ता, अनुगमन, खारेज, दण्डजस्ता कामहरू अब स्थानीय तहबाट हुने भएको छ ।

 स्वास्थ्य संस्थाको सेवा विस्तार

प्रताप विष्ट

स्थास्थ्य चौकीहरू स्थानीय तहको मातहत रहेपछि ग्रामीण भेगका सेवाग्राहीले नियमित स्वास्थ्य सेवा पाउन थालेका छन् । 

धादिङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ३ जना घाइते

हरिहरसिंह राठौर

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । धादिङको गजुरी–१ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।

७० हजार विद्यार्थी अझै टहरामा

प्रताप विष्ट

आकाश बादलले ढाकेको छ । जाडोले कठयांग्रिँदै कक्षाकोठामा पढ्न बसिरहेकी छन् अस्मिता चेपाङ । आङमा स्वेटर, ज्याकेट केही छैन । पातलो विद्यालय पोसाकमा पढ्न आएकी उनी बाँसले निर्माण गरिएको टहराभित्रको कक्षा कोठामा छन् । टहराको बाँस मक्किएर भाँचिइसकेको छ ।

नागरिकका आवेदन प्रदेशसभा प्रस्ताव हुने

नगेन्द्र अधिकारी

प्रदेशसभा ३ ले संसदीय व्यवस्थामा नौलो अभ्यासअनुरुप नागरिकका ‘आवेदन’ लाई पनि प्रदेशसभाका ‘प्रस्ताव’ बनाउने मस्यौदामा उल्लेख गरेको छ । नियमावली मस्यौदा गर्न गठित समितिले संसद्मा नागरिकले पनि ‘आवेदन पत्र पेस गर्न सक्ने’ प्रस्ताव पेश गरेको हो । संसदबाट पारित भएपछि मात्रै यो व्यवस्था लागु हुनेछ । 

प्रदेश ३ बाट थप

भूकम्पपीडितको घर बन्यो 

कान्तिपुर संवाददाता

भूकम्पले गोरखा जिल्ला सीमानाको कोल्कीका अधिकांश घर ढलेका थिए । नढलेका पनि चिराचिरा परेर बस्नै नमिल्ने भएका थिए । पुरानो ओतबाट विस्थापितहरू अब भने घर बनेपछि खुसी छन् । 

पहाडमा झोलुंगेपुल: कतै प्रयोगविहीन, कतै नभएर सास्ती

अगन्धर तिवारी

सदरमुकाम कुश्मालाई ज्ञाँदी क्षेत्रसँग जोड्नेगरी ३ सय ४४ मिटर लामो आकाशे पुल बनेपछि मोदीवेणीका तीनवटा झोलुंगे पुलबाट सर्वसाधारण आउजाउ गर्न छाडेका छन् । 

स्वस्थकर भन्दै गुणस्तरहीन नुन

प्रकाश बराल

आयोडिनयुक्त नुन प्रतिकेजी बढीमा २० रुपैयाँमा पाइन्छ । ढुवानी खर्च जोडेर पनि ग्रामीण स्थानमा पुग्दा बढीमा २५ रुपैयाँ पर्छ । तर, आयोडिनरहित नुन प्रतिकेजी १ सय २५ रुपैयाँमा बिक्री भइरहेको भेटिएको छ ।

सुकुम्बासीका घर अधुरै

कान्तिपुर संवाददाता

जनता आवास कार्यक्रममार्फत सञ्चालन भएको विपन्न परिवारका लागि घर निर्माण कार्यक्रम बजेट अभावले अधुरै भएको छ । दुई वर्षअघि शेरबहादुर देउवा सरकारका सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ल्याएको ‘जनता आवास’ कार्यक्रममार्फत पर्वतका तत्कालीन १० गाविसका सय विपन्न परिवारका लागि घर बनाइदिने योजना अघि सारिएको थियो ।

बेलायतका नेपालीले दिए एम्बुलेन्स

कान्तिपुर संवाददाता

बेलायतमा बसोबास गर्दै आएका इलमपोखरी, राइनास मोहोरियाकोट, गौंडालगायत क्षेत्रमा मूल घर रहेका प्रवासी नेपालीले गाउँमा एम्बुलेन्स सहयोग गरेका छन् । 

जोखिम मोल्दै अझै तुइन

प्रताप रानामगर

ऋषिङ गाउँपालिका १ तल्लो सेताङकी ५० वर्षीया टीकामाया राना हप्ताको दुईपटक सदरमुकाम दमौली झर्छिन् । नझरे चुलो बल्दैन, झर्दा बाटो जहिल्यै तुइन यात्रा गरेर मात्रै आउजाउ गर्नुपर्छ ।

प्रदेश ४ बाट थप

बाढी पीडितद्धारा विरोध प्रदर्शन 

कमल पन्थी

राहत वितरणमा पक्षपात गरेको भन्दै बबई बाढी पीडित संघर्ष समितिले गुलरियामा विरोध प्रदर्शन गरेको छ । 

१५ वर्षपछि पुर्जा पाउँदाको खुसी

वीरेन्द्र केसी, कमल पन्थी

शीतगंगा नगरपालिका १४, पावराका ६४ वर्षीय भीमबहादुर बुढामगर १० वर्षपहिले बिरामीले थला परे । पित्त थैलीमा देखापरेको पत्थरीको उपचार गर्दा २ लाख रुपैयाँ खर्च भयो । त्यो पैसा गाउँलेसँग ऋण काढे । सावाँभन्दा ब्याज दोब्बर भयो । उपचार गर्न साथमा पैसा थिएन ।

खानेपानी आयोजना अलपत्र

कान्तिपुर संवाददाता

बजेट अभाव भएपछि पश्चिम नवलपरासीको आर्सेनिक प्रभावित क्षेत्रमा निर्माणाधीन ठूला खानेपानी आयोजना अलपत्र परेका छन् । २ वर्षअघि सुरु भएका आयोजनाअन्तर्गत डिप बोरिङबाहेक अन्य काम भएका छैनन् ।

तयारी नहुँदा संसद् बैठक स्थगित

घनश्याम गौतम, अमृता अनमोल

सरकारले बिजनेस नदिएपछि प्रदेश ५ को संसद्को चौथो बैठक लामो समयका लागि स्थगित गरिएको छ ।आइतबारका लागि तोकिएको बैठकमा छलफलका लागि विषयवस्तु नभएपछि फागुन २७ सम्मका लागि सारिएको हो ।

सुनुवाइ गर्ने इजलास छैन

कान्तिपुर संवाददाता

स्थानीय सरकारका न्यायिक समितिमा विवाद आउने क्रम सुरु भएको छ । तर सुनुवाइका लागि इजलास छैन । विवादको सुनुवाइ गर्न इजलास नहुँदा न्यायिक समितिले गति लिन सकेको छैन ।

नयाँ शक्तिको एक वर्षभित्र महाधिवेशन, पार्टीको नाम परिवर्तन गरिने

अमृता अनमोल

नयाँ शक्ति पार्टीले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने भएको छ । लुम्बिनीमा बसेको पार्टीको संघीय परिषद्‍को चौथो विस्तारित बैठकले महाधिवेशन गर्ने र त्यसबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ बाट थप

हावाहुरीले उडायो विद्यालयको छाना, पठनपाठन बन्द

कान्तिपुर संवाददाता

हावाहुरीले त्रिपुरासुन्दरी नगरपालिका-५ खदाङ्मा रहेको फोक्सुन्डो आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठनमा समस्या पर्ने भएको छ ।

न्यायिक समितिमा अन्योल

भीमबहादुर सिंह

बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीलाई ‘न्याय कसरी निरूपण गर्ने’ भन्ने पिरलो छ । न्याय समितिकी संयोजक शाही स्थानीय तहमा आएका विवाद समाधानको कार्यविधिको खोजीमा छिन् । 

डढेलोमा परी तीन महिला गम्भीर

कान्तिपुर संवाददाता

त्रिपुरासुन्दरी नगरपालिका ५ कागुत्तास्थित सामुदायिक वनमा लागेको डढेलोमा परी तीन महिला गम्भीर घाइते भएका छन् । जिल्लामा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।

महिलाले मनाए चैतलो मेला

जयबहादुर रोकाया

सदरमुकाम सिमकोट र आसपासका महिलाले शनिबार चैतलो मेला मनाएका छन् । महिला स्थानीय वेशभूषामा सिँगारिएर नाच्दै र गाउँदै चैतलो मेला मनाएका हुन् । 

डढेलोमा परी ३ महिला गम्भीर घाइते

कान्तिपुर संवाददाता

भोज खाएर घर फर्कंदै गरेको बेला डढेलोमा परी ३ जना महिला गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ । 

प्रदेश नं ६ को नाम ‘कर्णाली’, राजधानी वीरेन्द्रनगर राख्ने निर्णय

रासस

प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो ।

प्रदेश ६ बाट थप

ट्रायाक्टर दुर्घटनामा दुईको मृत्यु

कान्तिपुर संवाददाता

अछामको रामारोशन–३ मुजाबगरमा आइतबार ट्रायाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ठूला आयोजनाले देशमै रोजगारी

मोहन बुडाऐर

कैलाली बल्चौरका रामबहादुर र रंगा नेपाली श्रीमान/श्रीमती हुन् । दुवैजना अत्तरिया देखि धनगढी सम्म निर्माणाधीन ६ लेन सडकमा मजदुरी गरेर दैनिक हजार कमाउछन् । ‘महिनाभर काम पाएका बेला ३० हजार जति कमाई हुन्छ’ रंगाले भनिन् ‘घरखर्च कटाएर करिब १० हजार बच्छ ।’

‘पहिलो प्राथमिकता औद्योगिक क्षेत्र’

डीआर पन्त

मुख्यमन्त्री त्रिलोचन भट्टले औद्योगिकरणविना विकास सम्भव नभएकाले औद्योगिक क्षेत्र निर्माण सरकारको पहिलो प्राथमिकतामा भएको बताएका छन् । 

मानव बेचविखनमुक्त प्रदेश बनाउने प्रतिबद्धता

भवानी भट्ट

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचविखनमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उनले मानव बेचविखनजस्तो अपराध रोक्न कडा खालको कानुन बनाएर कार्यान्वयनमा समेत कडाइ गरिने बताए । 

कालो झण्डा प्रदर्शन आरोपमा ५ पक्राउ

कान्तिपुर संवाददाता

प्रदेश मन्त्रिपरिषद्मा दलित मन्त्री समावेस नगरेको भन्दै दलित विद्यार्थी साझा मञ्चका विद्यार्थीले शनिबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट फर्कनेक्रममा उनीहरूले प्रदर्शन गरेका हुन् । 

होटलमै मन्त्रालय !

अर्जुन शाह

झन्डावाल गाडी, सशस्त्र प्रहरीको सुरक्षाघेरा । प्रदेश सरकारका मन्त्रीहरूको चहलपहल बढेको–बढयै छ । भेटघाट तथा बधाई दिन आउने नातागोता, पार्टी कार्यकर्ता, व्यवसायी, कर्मचारीलगायतको ओइरो पनि उत्तिकै ।

प्रदेश ७ बाट थप
ADVERTISEMENT

मन्त्रीकाे निर्देशनमा मापदण्डविपरीतका ठूला होटललाई जरिवाना

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको निर्देशनमा मापदण्डविपरीतका होटललाई जरिवाना गरिएको छ ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन, विधान अनुमोदन

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस कार्यालयमा नेवि संघको धर्ना र नाराबाजी, देउवालाई चस्मा उपहार [तस्बिरहरु]

कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् । झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

बार्सिलोना र रियल दुवै विजयी

लुइस स्वारेजको ह्याट्रिक र फिलिपे कोउटिन्होको उत्कृष्ट पहिलो लिग गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगमा शनिबार राति गिरोनालाई ६–१ ले हरायो र शीर्ष स्थानमा दस अंकको अग्रता खोलेको छ । 

लिभरपुल दोस्रो स्थानमा

मोहम्मद सलाहले लगातार छैटौं खेलमा गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति वेस्ट ह्यामलाई ४–० ले हरायो । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुल लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । 

आर्मीको ह्याट्रिक

त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धात्मक फाइनलमा पश्चिमाञ्चललाई ३–१ ले हराउँदै लगातार तेस्रोपटक प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सीएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै एपीएफ शनिबार नारायणगढमा जारी १३ औं विकास रनिङ सिल्डको सेमिफाइनलमा प्रवेश गरेको छ । 

एपीएफ र पूर्वाञ्चल फाइनलमा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा विभागीय टोली एपीएफ र पूर्वाञ्चलका बीच प्रतिस्पर्धा हुने भएको छ । 

ADVERTISEMENT
ADVERTISEMENT

‘हिरोज’ आउँदै

नायिका पूर्णिमा लामाको निर्माण रहेको फिल्म ‘हिरोज’ चैत २३ देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । एनबी महर्जनको निर्देशन रहेको उक्त फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरेको बताइन्छ । 

नाटक लेख्न सिक्दै तन्नेरी

पवित्रा खड्का समसामयिक नेपाली रंगमञ्चमा चिनिएकी नाम हुन्। उनले थुप्रै नाटकमा अभिनय मात्र गरेकी छैन, ‘भृकुटी’ मार्फत निर्देशनको अनुभव पनि बटुलिसकेकी छन्।

भ्रूणहत्या विरुद्धको भावना बोल्ने ‘डन्ट किल मि’ सार्वजनिक

देशमा विद्यमान भ्रम हत्या अर्थात् गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने चाहनालाई व्यक्त गरिएको छ ।

ADVERTISEMENT

नर्भिक अस्पतालको लापरबाही : देब्रे घुँडा शल्यक्रिया गर्नुपर्ने दाहिने खुट्टा चिरिदिए

थापाथलिस्थित नर्भिक अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको पाइएको छ । अस्पतालले देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने एक बिरामीको दाहिने खुट्टा चिरिदिएको छ । स्कुटी थन्काउँदा चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण शुक्रबार अस्पताल भर्ना भएकी बिन्दु पौडेलको उपचारमा अस्पतालले लापरबाही गरेको हो ।

साइक्लिङ: मुटुको स्वास्थ्यका लागि लाभदायक

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल आफूकहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । उनी साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन् । 

महिलाको अनुहारमा देखिने दाग र त्यसको उपचार

तपाईंको सुन्दर अनुहारमा यदी कालो या खैरो दाग छ भने यसले तपाईंको आत्मविश्वासलाई पनि प्राभावित पार्छ । आखाँको वरिपरि या अनुहारमा चायापोतो फुस्रो दाग देखिन्छ भने तपाईंको सौन्दर्यलाई यसले प्रभावित पार्दछ।

क्यान्सर

जीवनशैलीमा सामान्य सकारात्मक सुधार गरेर हाम्रो मुलुकमा बर्सेनि करिब २१ हजार व्यक्तिलाई क्यान्सर हुनबाट जोगाउन सकिन्छ। हाल वर्ष दिनमा करिब ३५ हजार नयाँ क्यान्सर रोगी देखिने गर्छन्।

क्षारसूत्र चिकित्सा 

हाम्रो मुलुकमा एक दशकदेखि तल्लो मलद्वारको रोगको उपचार आयुर्वेदको क्षारसूत्र चिकित्सा पद्घतिद्वारा पुन: नबल्झिने गरी सफलतापूर्वक भइरहेको छ । यस्तो उपचार लिनेहरूमा २०–८० वर्षका छन् । बालबालिकाहरूसमेत यो उपचारका लागि पुगिरहेका छन् । 

ADVERTISEMENT

के अंग्रेजी मोहले राष्ट्रियता बलियो होला? 

नेपालीको राष्ट्रियता नेपाली हो भन्नेमा दुईमत भएन । राष्ट्रियता उल्लेख गर्नुपर्ने फाराम भर्दा राष्ट्रभाषा ‘नेपाली’ उल्लेख गर्ने गरिन्छ, भलै रोमन लिपिमा किन नहोस् । नेपाली हुनुको गर्व होस् या नहोस् लेखिटोपल्ने हो ।

ADVERTISEMENT

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पूर्ण बैठक सोमबारदेखि 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदैछ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व तथा महत्वपूर्ण विधेयकहरुको तर्जुमा गर्नेछ ।

अफगानिस्तानमा २७ सुरक्षाकर्मी मारिए

अफगानिस्तानमा शनिबार गराइएका छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २७ सुरक्षाकर्मी मारिएका छन् । अधिकारीका अनुसार मारिनेमध्ये अधिकांश सैनिक छन् । 

बेलायत आउने युरोपेली घटे

युरोपेली संघका सदस्य राष्ट्रबाट बेलयात आउने मानिसको संख्या घटेको छ । बेलायतको तथ्यांक संकलन गर्ने निकाय ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ ले युरोपेली संघबाट बेलायत आउनेको संख्या वर्षको एक लाखभन्दा कममा झरेको जनाएको छ । यो गत ५ वर्षयताकै कम हो । 

अादिवासी युवा हत्या गरेकाे अभियाेगमा २ पक्राउ

भारतको केरला राज्य स्थित पलक्कड जिल्लामा एक आदिवासी युवाको हत्या गरेको अभियागमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या गर्नुअघि सामाजिक सञ्जालमा सेल्फी खिचेर पोष्ट गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

ट्रम्पपुत्री दक्षिण कोरिया पुगिन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांका ट्रम्प दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिकको समापन समारोहमा सहभागी हुन शुक्रबार सोल पुगेकी छन् । उनी ओलम्पिक समापन समारोहमा उपस्थित हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोल पुगेकी हुन् । 

ADVERTISEMENT
ADVERTISEMENT

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?  

मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै गर्दै आएका छन् ।

क्यामेरा पारखीका लागि नयाँ–नयाँ प्रविधि भित्रँदै

अंग्रेजी वर्ष २०१८ शुरु भएदेखि नयाँ–नयाँ प्रविधि र उत्पादनहरुको खुबै चर्चा हुने गरेको छ । त्यस्ता उत्पादनहरुमध्ये मध्ये क्यामेरा पनि एक हो ।

विद्युतीय छालाकाे परीक्षण, यसरी गर्छ काम

वैज्ञानिकहरु धेरै पहिलेदेखि ‘प्रोस्थेटिक्स’ र रोबोटहरुका लागि ईलेक्ट्रोनिक स्किन (विद्युतीय छाला) को निर्माणको सपना देख्दै आएका थिए ।

थ्रिडी प्रिन्टिङ : मानव अंगदेखि घरसम्म बनाउने

शोधकर्ताहरुको एक टोलीले एउटा यस्तो थ्रीडी (३–डी) प्रिन्टिङ प्रविधिको खोजी गरेका छन् जसको सहयोगबाट मानव शरीरको नक्कली अंगहरु बनाउन सकिन्छ । ति अंगहरुको माध्यमबाट वैज्ञानिकहरुले खराब भई सकेका शरीरका तन्तुहरुलाई फेरी दुरुस्त बनाउन सक्नेछन् ।

आयो स्वचालितरुपमा फोटो खिच्ने क्यामेरा,  यस्ता छन् विशेषता

गुगलले एउटा स्मार्ट क्यामेरा सार्वजनिक गरेको छ । उक्त क्यामेरा स्वचालित छ । कुन बेला तपाईको तस्बिर खिच्नु पर्छ भन्ने कुरो उसलाई पहिलेदेखि थाहा हुन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

कान्तिपुर रजत यात्रा : खाडी रोजाइ

एउटा पत्रकारका रूपमा कतार उत्रिएपछि मात्रै, धेरै कुरा गुम्सिएर रहेको अवस्थामा र पोखिएर बहन नपाएको यथास्थितिमा शब्दकोशमा पनि ‘खाडी’ शब्दको प्रयोग भएको हो कि झैं मैले ठानें । कान्तिपुर कतार संस्करणले यही कुराको सबैभन्दा बढी ‘उत्खनन’ गर्‍यो । 

कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न । 

कान्तिपुर रजत यात्रा : ओडारबाट उद्धार

आँसु नुनिलो हुँदोरहेछ । जयपति चेपाङको अवस्था देखेपछि मात्रै मैले आँसुको स्वाद थाहा पाएँ । कतिखेर मेरो आँसु आँखाका डिल भत्काई गाला हुँदै मुखसम्म पुगेछ, थाहै पाइनँ !

कान्तिपुर रजत यात्रा : २९ करोडको सुडान घोटाला

‘भेट्दैमा के फरक पर्छ र ?’ एक सहकर्मीले कर गरेपछि म उनीसँगै शम्भु भारतीलाई भेट्न बानेश्वरको बेकरी क्याफे पुगेको थिएँ । त्यसअघि भारतीले भेटका लागि गरेको पटकपटकको आग्रह मैले अस्वीकार गर्दै आएको थिएँ ।

कान्तिपुर रजत यात्रा : डाक्टर केसीको झोला

गत असोज ९ गते सोमबार प्रा.डा. गोविन्द केसीले आफ्नो सम्भावित १२ औं अनशनबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका थिए । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे ११ बजे उनी प्रहरीद्वारा समातिएका सहकर्मीहरू छुटेर आएपछि पत्रकार सम्मेलन सुरु गर्ने भनी पत्रकारहरूसँगै कुरिबसेका थिए । 

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

बैज्ञानिकहरु एउटा दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन दिइन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

धपक्क बल्यो कम्बोडियाली मन्दिर [फोटोफिचर]

बुद्धजन्मस्थल लुम्बिनीकै निक्कै आकर्षक र मनमोहक कम्बोडिया मोनास्ट्री सञ्चालन हुने भएको छ ।८ वर्ष लगाएर बनाइएको कम्बोडियाको कला संस्कृति झल्कने मोनास्ट्री फागुन १५ गते उद्घाटन भएपछि विधिवत् सञ्चालनमा आउने छ । मोनास्ट्रीको उद्घाटन त्यहाँका प्रधानमन्त्री हुन सेनको प्रतिनिधित्व गर्दै उनका दाजु तथा नेशनल एसम्बलीका सदस्य (सांसद) हुन यङ्गले गर्नेछन् । मोनास्ट्रीमा फागुन १४ देखि १६ सम्म विशेष पूजा आयोजना गरिएको छ ।

पिंकाथन दौड सम्पन्न

महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा शनिबार दोस्रो ‘पिंकाथन’ महिला दौड सम्पन्न भएको छ । गतवर्षबाट नेपालमा सुरु भएको पिंकाथन दौडमा २ हजार भन्दा बढी महिलाले भाग लिएका नेपालस्थित आयोजक लेजर पोर्टका नमराज जोशीले बताए । 

मिथिला माध्यमिकी परिक्रमा ‘होरी’ उत्सव [फोटोफिचर]

मिथिला माध्यमिकी परिक्रमामा रहेकाहरुले कञ्चनवनमा रंग अबिर दलेर होली मनाएका छन् ।महोत्तरीको मडैबाट बिहीबार कञ्चनवन आइपुगेका परिक्रमा यात्रुहरुले होरी गाउँदै रंग अबिर दलेर होली मनाएका हुन् ।

सगरमाथा हेर्न ‘पात्ताले’

सगरमाथा हिमश्रृखला आँखै अगाडि हेर्ने रहर कसलाई नहोला ? त्यसका लागि कालापत्थर पुग्नुपर्छ भन्ने छैन । कालापत्थर सबैको पहुँचको गन्तब्य पनि हैन । सगरमाथालाई सिधा हेर्न सकिने ‘पिके लेक’ पनि उति सहज छैन । सबैभन्दा सहज गन्तब्य पत्ताले आसपास हो ।

साम्यवादी नजरमा नेपालको इतिहास

पुष्पलालले लेख्न थालेको नेपालको इतिहासमा तथ्यमा गल्ती सितिमिति भेट्टिँदैनन् । तर पछिल्ला नेपाली साम्यवादीहरूले विदेशी माक्र्सवादी ऐतिहासिकहरूको परोक्ष वा प्रत्यक्ष प्रभावमा लेखेका नेपालको इतिहासका पुस्तक विद्वज्जनग्राह्य छैनन् ।  ...

उज्यालो नेपाल

ठमाडौंमा बर्सेनि विभिन्न थिममा रोबोटिक्स प्रतिस्पर्धा आयोजना हुन थालेका छन् र हरेक प्रतियोगिताका थिमले नयाँ–नयाँ समस्या समाधान गर्ने रोबोट बनाउने उद्देश्य राखेका हुन्छन्।

पढ्ने ठाउँ कस्तो ?

सानो, मीठो, शान्त, सुगन्धी, अनुपम, बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन् । शेक्सपियर हलो जोत्दा हुन् । टिसियन र टर्नर भेडा चराउँदा हुन् । ...

Your browser is too old or not supported by Kantipur Daily.
You are recommended to upgrade to latest version of