२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
रोचक

Interesting

बेहुलो भाग्दा ३५ लाख जरिवाना !

कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन् ।

बेहुलो भाग्दा ३५ लाख जरिवाना !
फाल्गुन ११, २०७४

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

बैज्ञानिकहरु एउटा दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन दिइन्छ ।

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास
फाल्गुन ५, २०७४

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !

बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो । 

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !
माघ १९, २०७४
पुस २५, २०७४

बिमानस्थलमा नाङ्गै दौडिएपछि...

यौनवद्र्धक औषधि भियग्रा खाएर थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

बिमानस्थलमा नाङ्गै दौडिएपछि...
पुस १२, २०७४

मनाङमा हालसम्म जम्मा दुई मुद्दा 

मुलुकका विभिन्न जिल्लामा मुद्दै मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । सानातिना घटनादेखि जतिसुकै ठूला घटना घटे पनि अदालतमा मुद्दा दर्ता गर्न र उजुरीसम्म गरिँदैन यहाँ ।

मनाङमा हालसम्म जम्मा दुई मुद्दा 
पुस १०, २०७४

नुहाउन पहिल्यै नाम दर्ता

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो । ‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।

नुहाउन पहिल्यै नाम दर्ता
पुस २, २०७४

जिल्ला २, जिशिका एउटै

पूर्व र पश्चिम रुकुम दुई जिल्ला हेर्न एउटा मात्रै जिल्ला शिक्षा कार्यालय तोकिएको छ । शिक्षा विभागको परिपत्रअनुसार पश्चिमका विद्यालयका साथै पूर्वका विद्यालय तथा शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमले नै गर्ने भएको हो ।

मंसिर २९, २०७४

रोयल सेलिब्रिटी

डोरिया रगल्यान्डको अगाडिको ढोकामा दुई साताअघि रातो र कालो अक्षरमा ‘नो ट्रेसपासिङ’ (अनुमतिबिना प्रवेश निषेध) लेखिएर झुन्ड्याएको थियो । त्यो आदेशभन्दा पनि अनुरोध थियो ।

रोयल सेलिब्रिटी

डेस्क–बेन्च ३, विद्यार्थी ६३

कालिका नगरपालिका(११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्ने गरेका छन् ।

डेस्क–बेन्च ३, विद्यार्थी ६३