२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
रोचक

Interesting

बाँदर नियन्त्रण गर्न ३० लाख !

बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

बाँदर नियन्त्रण गर्न ३० लाख !
वैशाख २०, २०७५
चैत्र २९, २०७४

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म

अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्राय: केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ ।

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म
चैत्र २६, २०७४

उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ ।

उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति
चैत्र ६, २०७४

बेहुलो भाग्दा ३५ लाख जरिवाना !

कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन् ।

बेहुलो भाग्दा ३५ लाख जरिवाना !
फाल्गुन ११, २०७४

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

बैज्ञानिकहरु एउटा दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन दिइन्छ ।

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास
फाल्गुन ५, २०७४

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !

बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो । 

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !