कुराकानी

Interview

‘एमाले कहिल्यै पहिचानविरोधी हैन’ 

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

‘एमाले कहिल्यै पहिचानविरोधी हैन’ 

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

‘पहिचान पक्षधर एक ढिक्का छन्’

वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।

‘पहिचान पक्षधर एक ढिक्का छन्’

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’
वैशाख ११, २०८१

‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’ 

इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।

‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’ 
वैशाख १०, २०८१

‘लोक सेवामा मेधावी मानिएका कर्मचारीहरू पाएसम्म राजस्वमा जान्छन्’

खरिदार पदबाट लोक सेवामा प्रवेश गरेका उमेशप्रसाद मैनालीले मुख्य सचिवको दाबेदार रहेका बेला आफूभन्दा कनिष्ठलाई प्रधानमन्त्री माधवकुमार नेपालले छनोट गरेपछि गृह सचिवबाट राजीनामा दिएका थिए ।

‘लोक सेवामा मेधावी मानिएका कर्मचारीहरू पाएसम्म राजस्वमा जान्छन्’
वैशाख ९, २०८१

‘दलबीच समझदारी भएमा सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ’

२०७९ मंसिरको आमनिर्वाचनपछि प्रतिनिधिसभा गठन भएयता तीनवटा अधिवेशन सकिँदा चारवटा मात्रै विधेयक पास भएर कानुन बनेका छन् । संसद्का तीनवटै अधिवेशन राजनीतिक दलहरूबीचको विवादले कम उपलब्धिमूलक बन्न पुगे । संसद्बाट विधेयक पारित हुन नसकेपछि सरकारले आसन्न लगानी सम्मेलनलाई लक्ष्य गरेर लगानीको अनुकूल वातावरण प्रत्याभूत गराउन अध्यादेशमार्फत कानुनी व्यवस्था गर्न लागेको छ ।

‘दलबीच समझदारी भएमा सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ’
वैशाख ८, २०८१

‘नेपालमा जनसंख्याको ठूलो हिस्सा आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित छ’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना सन् १९४८ मा भएको थियो । त्यसयता यसका नेपालसहित १ सय ९४ सदस्य राष्ट्र पुगिसकेका छन् । संयुक्त राष्ट्रसंघ (यूएन) भित्र रहेर डब्लूएचओले विश्वको जनस्वास्थ्यमा निर्देशित गर्ने र संयोजन गर्ने कार्य गरिरहेको छ ।

‘नेपालमा जनसंख्याको ठूलो हिस्सा आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित छ’
वैशाख २, २०८१

‘आईटीसम्बन्धी उचित कानुन र पूर्वाधार बनाए विदेशबाट युवा फर्काउन सकिन्छ’

१० वर्षअघिसम्म सानो एकाउन्टिङ सफ्टवेयरसमेत विदेशबाट किन्नुपर्ने नेपाल हाल फिनटेक, कन्टेन्ट क्रिएसन, ई–कमर्स, गेमिङ क्षेत्रमा सफल हुादै गएको छ । सरकारले नेपाल व्यापार एकीकृत रणनीतिमा निर्यात सम्भावना भएका सेवाको सूचीमा सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवालाई दोस्रो नम्बरमा राखे पनि उचित वातावरण बनाएको छैन ।

‘आईटीसम्बन्धी उचित कानुन र पूर्वाधार बनाए विदेशबाट युवा फर्काउन सकिन्छ’
वैशाख १, २०८१

‘मलाई नेपाली सहनशील र धैर्यवान् लाग्छन्’

नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सदस्य बनेको थियो । त्यसको झन्डै तीन दशकपछि सन् १९९४ मा नेपालमा आईएलओको कार्यालय खुल्यो । त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम क्षेत्रका मुद्दामा नेपाल सरकारसँग यसले सहकार्य गर्दै आइरहेको छ । अहिले आईएलओ नेपाल–निर्देशकमा टर्कीका नुमन ओज्कान कार्यरत छन् ।

‘मलाई नेपाली सहनशील र धैर्यवान् लाग्छन्’