सुतूा भने ओछयान छैन

सुतूा भने ओछयान छैन, खाऊा भने खाना
जाडोले त जीउ काम्छ, यौटा छैन नाना।

सुतूा भने ओछयान छैन, खाऊा भने खाना
जाडोले त जीउ काम्छ, यौटा छैन नाना।

घर थियो पुग्यो कता, केही थाहा छैन,
आमाबुबा देख्दिना म, अत्तोपत्तो छैन।
सानी बैनी रुादै थिई, पुगी कताकता,
माया गर्ने कोही छैन, पुग्छु जतातता।

माथि हेर्दा आकाश देख्छु, तल हेर्दा धुलो,
यौटा चप्पल मुसाले त, पारिदियो दुलो।
तिर्खा लाग्दा आासु पिउाछु, कैले हुन्छु ठूलो?
पौडी खेल्ने साथी यौटा, बााकी रह्यो कुलो।

सुतूा भने ओछयान छैन, खाऊा भने खाना,
जाडोले त जीउ काम्छ, यौटा छैन नाना।

- डा. मुकुन्द पथिक

प्रकाशित : श्रावण ८, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?