कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मित्रता

काठमाडौँ — जीवन हाम्रो फुलिरहेको लहरा लता,
यसलाई थाँक्रो प्रदान गर्ने हाम्रो नै मित्रता ।
नभए मित्र अप्ठयारो हुन्छ जाने हो म कता ?
पृथ्वीवारि पृथ्वीपारि रहन्छ मित्रता ।

मित्रता

मित्रको हाम्रो जीवनमा राम्रो महत्त्व धेरै छ,

दु:खको बेला पुछ्नलाई आँसु तयार रहन्छ ।

मित्रले हाम्रो खुसीका लागि प्रयास गर्दछ,

उसको साथ खुसीको पल सधैं नै बन्दछ ।


मित्रको साथ मित्रको हात चाहिन्छ मलाई,

उसको साथ जीवन मेरो बित्दछ रमाई ।

मनमा छैन मेरो त डर मित्र छ साथमा,

उसले दिन्छ हौसला, शक्ति जीवनको पाथमा ।

-सम्पदा वाग्ले, कक्षा– ८

सौरदीप आवासीय विद्यालय

प्रकाशित : पुस ३०, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?