कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलकुद महोत्सव

काठमाडौँ — अक्सिडेन्टल पब्लिक स्कुलको २५ औं वर्ष प्रवेश तथा रजत जयन्तीको अवसरमा माघ १७ देखि २० गतेसम्म खेलकुद महोत्सव आयोजना गरियो । महोत्सव सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा भएको थियो ।

खेलकुद महोत्सव

चार दिनसम्म चलेको महोत्सवमा विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । राष्ट्रियता प्रदर्शन गर्ने खालका नृत्य, झाँकी तथा मार्च पास पनि प्रस्तुत गरिएको थियो । महोत्सवमा फुटबल, क्रिकेट, खो—खो, दौड, लङजम्प, बास्केटबल, हेन्डबल, कबड्डी आदि खेल सञ्चालन गरिएका थिए ।


प्रकाशित : माघ २८, २०७४ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?