१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

मनाइयो चाइनिज दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको कुपण्डोलस्थित नागार्जुना एकेडेमीले गत साता ‘प्रथम चाइनिज दिवस’ मनाएको छ ।

मनाइयो चाइनिज दिवस

उक्त अवसरमा विभिन्न विद्यालयमा अध्यापन गराइरहेका १४ विदेशी चाइनिज शिक्षक र १ सय विद्यार्थीले प्रस्तुति दिएका थिए । कार्यक्रममा नृत्य, गीत, चित्रकला र कागजका हस्तकला प्रदर्शन गरिएको थियो ।


प्रकाशित : फाल्गुन १३, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?