कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानो गाउँ

काठमाडौँ — नदीमाथि, पहाडमुनि
मेरो सानो गाउँ,
रमाइलो लाग्छ मलाई
आफू जन्मेको ठाउँ ।

सानो गाउँ

फाँटैभरि लहलह
अन्नबाली फल्छ,
पहाडमै भए पनि
उज्यालो बत्ती बल्छ ।

चारैतिर हरियाली
कति सुन्दर ठाउँ,
स्वर्गको एक टुक्राजस्तो
मेरो सानो गाउँ ।

-एन्जिला गजुरेल, कक्षा–१
नवज्योति माध्यमिक विद्यालय,
काठमाडौँ

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?