कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोपौँ रुख

कविता

काठमाडौँ — खाली ठाउँ खोजीखोजीरोप्यौँ भने रूख,सन्तुलित भई वातावरणपाइँदैन कुनै दु:ख ।

रोपौँ रुख

सुन्दर यो पृथ्वीलाई
अझ हराभरा पार्न,
एकजुट होऔंँ सबैजना
नयाँ रूखबिरुवा सार्न ।

बोटबिरुवा रोपे धेरै
प्राप्त हुन्छ अक्सिजन,
हरियो वन हुन सकोस्
हामी नेपालीको धन ।

घरका खाली जग्गाभरि
रोप्न सुरु गरौँ रूख,
रूखकै कारण जीवनमा
प्राप्त हुन्छ सुखै सुख ।

-क्षितिज्मा गुरुङ, कक्षा–६
बालोदय मावि, काठमाडौं

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?