१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फुटबलको कुम्भ मेला

कविता

काठमाडौँ — फुटबलको कुम्भ मेला
रसियामा सुरु भएको छ,
कसले बाजी मार्ला भन्ने
उत्सुकता लागि रहेको छ ।

फुटबलको कुम्भ मेला

बत्तीस देश छनोट भएका छन्
सबै एकसे एक छन्,
कस्तो होला स्रोह बीचको खेल
अन्तिम चारमा कुन–कुन जालान् ?
ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना
चर्चा यी देशको बढी छ,
फ्रान्स र पोर्चुगलको पनि
सम्भावना उत्तिकै रहेको छ ।
गाउँसहरका गल्ली सडक
फुटबलमय भएका छन्,
एक्काइसौं विश्वकपको रौनक
मेसी, नेमार, रोनाल्डिनोले बढाएका छन् ।

-इशान भण्डारी, कक्षा–१०
अक्सिडेन्टल पब्लिक स्कुल, काठमाडौं

प्रकाशित : असार ३, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?