गाउँ खाने कथा

काठमाडौँ — १) झार्छ आासु, दिन्छ उज्यालो के हो ?

गाउँ खाने कथा

२) धेरै रंगको छ, कागजमा नाच्छ के हो ?
३) तीन भाइको एकै पगरी, के हो ?
४) बताउँछ जरुरी कुरो, एकअर्काबिना तिन्टै अधुरो, के हो ?
५) मित्रजस्तै एकअर्का पछि–पछि आउाछ, एक जान्छ अर्को आउाछ, के हो ?

-प्रभासकुमार महतो, कक्षा–६
न्यु होराइजन मावि, मिथिला नगरपालिका

उत्तर आफैं खोजौं

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?