१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाद्यवादन प्रतियोगिता

काठमाडौँ — राजधानीको शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलले ‘दोस्रो बेबिलोन उपत्यकाव्यापी अन्तरविद्यालय राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगिता– २०७५’ आयोजना गरेको छ ।

वाद्यवादन प्रतियोगिता

स्कुलले मौलिक संस्कृति र वाद्यवादन सामग्रीको संरक्षणमा टेवा पुगोस् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरेको जनाएको छ । उपत्यकाका २२ विद्यालय सहभागी उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमा संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित : असार १७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?