२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
कोपिला

Kopila

बाल पुजारी

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का सुशील गिरी ९ वर्षका भए । उनी हलेसी महादेव मन्दिरका पुजारी हुन् । तर मन्दिरका एक जना मात्र पुजारी होइनन् । एक मूल पुजारी र उनकै ठूलो बुवाको छोरा ८ वर्षीय सुदिन गिरी पुजारीका रूपमा छन् । बढी समय सुशील नै मन्दिर पुग्छन् । उनलाई बिहान/बेलुका मन्दिरसम्म लग्ने काम काका कमल गिरीले गर्छन् । कमल पनि पहिला मन्दिरमा बाल पुजारीको रूपमा काम गर्थे ।

बाल पुजारी

मन्त्रीसँग मनका कुरा...

नेपालको कानुनमा बालअधिकारका धेरै कुरा लेखिएका छन् । बालअधिकारबारे नेपालले विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर पनि गरेको छ । तर धेरै अधिकार अझै व्यवहारमा लागू भएका छैनन् । धेरै बालबालिकाले आफ्ना कुरा आफैं भन्न सक्दैनन् । अन्यायको विरोध गर्न सक्दैनन् । आफूमाथि हुने हिंसाको प्रतिकार गर्न त झनै सक्दैनन् । त्यसैले पनि बालअधिकार लागू गर्न ठूलाले नै पहल गरिदिनुपर्छ ।’’

मन्त्रीसँग मनका कुरा...

प्रधानमन्त्रीलाई चिठी

सम्माननीय प्रधानमन्त्रीज्यू !हजुर हाम्रा समस्यासँग अनविज्ञ हुनुहुन्न । हजुरलाई पनि हाम्रो देशका विकृति हटून् भन्ने पक्कै लागेको होला । जनताले सुशासन र अमनचैन पाऊन् भन्ने चाहना होला । त्यसका लागि पहल पनि गरिरहनु नै भएको छ होला । यति हुँदाहुँदै पनि मैले देखेका केही कुरा भन्न चाहन्छु ।

प्रधानमन्त्रीलाई चिठी

साथीसँग गफगाफ

एक दिन सुलक्षण, विलक्षण, दीपिका, कृतिका र सुशोभन आफ्नो गृहकार्य सकिएपछि खेल्न निस्किए । उनीहरूको घरनजिकै ठूलो चउर थियो । घाम ढल्किँदै पश्चिमतिर लागिरहँदा गर्मीको महिना भए पनि शीतल थियो वातावरण । उनीहरू त्यहीँ बसे ।

साथीसँग गफगाफ

खेलले खुसी

गएको साता पोखरामा विद्यालयस्तरीय एन्फा कप २०७५ प्रतियोगिता भयो । प्रतियोगितामा छात्रतर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्ड्ेरन एकेडेमीले जितेका छन् । जिल्लास्तरीय प्रतियोगितामा छात्रतर्फको फाइनलमा सैनिकले अम्मरसिंह माविलाई ५–४ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलले खुसी
असार ३१, २०७५

आँपको बोट

‘चोरी गर्नु साँच्चै नराम्रो काम हो । चोरी गर्नेले आफ्नो जीवनमा एकचोटि अवश्य सजाय पाउँछ । सानो चिज भनेर चोर्दै जाँदा ठूलो चिज चोर्ने बानी लाग्न सक्छ । त्यसैले कहिल्यै पनि चोरी गर्नु हँुदैन । बरु राम्रो कर्म गरेर त्यसलाई हासिल गर्ने प्रयास गर्नुपर्छ ।’

आँपको बोट

तिउरी लाइदिन् आमाले

उरुङ बनाई पातकोमयार्‍कमुरुक मिचेरआँख्ला डाँठ निकालीसिलौटामा थिचेर हत्केलामा फिँजाई सुत्ने बेला रातमातिउरी लाइदिन् आमालेदाहिने हातमा

तिउरी लाइदिन् आमाले

गोगो रोबोट

बुटवल - स्कुल समयमा लेखपढकै काममा व्यस्त हुनपर्छ । केही समय गृहकार्य गर्नुपर्छ । केही समय घरको काममा लाग्ला । त्यसपछि बँचेको समय तिमीहरू के गर्छौ रु आफूलाई रुचि लागेका विषयको प्रयोगात्मक अभ्यास गर्छौ कि गर्दैनौ रु बुटवलका दुई जना साथीले भने फुर्सदको समय उपयोग गरेर रोबोट नै बनाएका छन् ।

गोगो रोबोट

कसरी भयो अन्तिम उद्धार ?

मनसुन सुरु भइसकेकाले निरन्तर पानी पर्न थालेपछि गुफामा पानीको सतह अझै बढ्ने अनुमान थियो । त्यसैले आइतबारदेखि जसरी भए पनि विद्यार्थीहरूलाई बाहिर निकाल्न थालिएको थियो । दैनिक उद्धार अभियानअन्तर्गत स्थानीय समयअनुसार बिहान ९ बजे अक्सिजनका टयांकी र अन्य आवश्यक उपकरणहरू लिएर १९ जना गोताखोर गुफामा प्रवेश गरे ।

कसरी भयो अन्तिम उद्धार ?

१७ दिन गुफामा थुनिँदा....

पछिल्ला दुई साता विश्वका प्रमुख सञ्चारमाध्यमको ध्यान एकपटक एसियाली देश थाइल्यान्डतर्फ तानियो । घटना दुस्खद् भए पनि त्यसको अन्त्य भने सुखद रहयो । गत जुन २३ मा थाइल्यान्डको उत्तरी प्रान्त चियाङराईको एक विद्यालयका १२ विद्यार्थी आफ्ना फुटबल प्रशिक्षकसहित नजिकैको गाउँमा फुटबल खेल्न गए ।

१७ दिन गुफामा थुनिँदा....