ए ! साथी

कविता

काठमाडौँ — ए ! साथीकर्कलाको पातलुले लुले हातखेलौँ एक साथनसोध न जात ।ए ! साथीबजिसक्यो सातपरिसक्यो रातपाक्यो होला भातसमाऊ मेरो हातनगर न घात ।

ए ! साथी

ए ! साथी
ए ! साथी
रमाऔँ एक साथ
हिँडौँ एक साथ ।

-विद्विषा मैनाली, कक्षा–४
एपेक्स लाइफ स्कुल, काठमाडौं

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?