कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भयो हराभरा

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — धानकोदोले टम्म भए,खेतबारीका गरा ।वर्षायाममा वातावरण,भयो हराभरा ।

भयो हराभरा

खुसी हुन्छन् यति बेला,
वनका जीवजन्तु र चरा ।
ठूलो वर्षा भएसँगै,
धर्ती भयो हराभरा ।

वर्षायामको अमृत जलले,
सिञ्चित गरी रूखका जरा ।
सेरोफेरो जति सबै,
भयो हराभरा ।

-सविना गुरुङ, कक्षा–५
भूपू सैनिक स्कुल, धरान

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?