१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आँगन

कविता

काठमाडौँ — मेरो घरअगाडि छ फराकिलो खाली ठाउँछेउछाउमा डिल भएको आँगन हो त्यसको नाउँ ।

आँगन

घाम लाग्दा त्यही आँगनमा
बिस्कुन सुकाइन्छ
उत्सव हुँदा घरमा कुनै
यसले ठूलो राहत दिन्छ ।
फुर्सद भए आँगनमा
खेल्छु म नि साथीसँग
उफ्रीउफ्री खेल्न पाउँदा
हुन्छ मेरो मनै दङ्ग ।

-कृतिका खनाल, कक्षा–७
भाग्योदय मावि, स्याङ्जा

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?