कोपिला

Kopila

मकैको अर्कै खेती !

हाम्रो स्कुलमा एक वर्ष नेपाली र एक वर्ष अंग्रेजी नाटक मञ्चन गर्ने परम्परा बसाएको छ । त्यसैअनुसार यस वर्ष नेपाली विभागले सञ्जीव उप्रेतीद्वारा रचित नाटक ‘मकैको अर्कै खेती’ को मञ्चन गर्ने निर्णय गर्‍यो । लगत्तै पात्रहरू छानियौं । हरेकको भूमिका तय भयो ।

मकैको अर्कै खेती !

आँखा

तीन वर्ष, तीन जाँच, आउन नदिऔं,बच्चाको आँखामा कुनै आँच नानीबाबुको आँखामा रोग लाग्न नदिन मोरङ र सुनसरीमा दुई वर्षदेखि सञ्चालित अभियानको नारा हो यो । सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले स्वास्थ्य चौकी, जिल्ला समन्वय समिति, जनस्वास्थ्य कार्यालय, आफ्नै केन्द्रहरू र भीडभाड हुने थलोमा यो जनचेतनामूलक सामग्री टाँसेको छ ।

आँखा

हातैले लेखौं– धन्यवाद !

हालसालै तिमीले कसैलाई हातैले केही लेखेर पठाएका छौ ? छौ भने, त्यसमा ‘धन्यवाद’ लेखेका थियौ कि थिएनौं ? थिएनौ भने, जानिराख हस्तलिखित धन्यवादका कुरा । यी कुरा साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित लेखमा आधारित हुन् ।इन्टरनेटको विकास हुनुपूर्व पत्र प्राय: हातैले लेखिन्थ्यो ।

हातैले लेखौं– धन्यवाद !

पाका साथी

शान्तदास मानन्धर बालसाहित्यका हुन् । उनी अहिले ८५ वर्षका भए । यो उमेरमा पनि उनी बालसाहित्य लेखन र सम्पादनमा एकदमै सक्रिय छन् । उनले बालसाहित्यमा कलम चलाउन थालेकै ६० वर्ष भइसक्यो । उनका दुई दर्जन जति बालसाहित्यका किताब प्रकाशित छन् । दुई सयभन्दा बढी बालसाहित्यकै पुस्तक सम्पादन गरेका छन् ।

पाका साथी
भाद्र १०, २०७५

कसरी बढाउने पढाइमा रुचि ?

अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन  ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–

कसरी बढाउने पढाइमा रुचि ?

खाऔं स्याउ

यो चर्चित भनाइ सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ । किनभने स्याउ खाँदाका फाइदा धेरै छन् । स्याउमा पर्याप्त पौष्टिक तत्त्वहरू छन् । यसमा भिटामिन ‘ए’ र ‘सी’ तथा क्याल्सियम पाइन्छ । विज्ञहरूका अनुसार स्याउ पेट तथा पाचनशक्तिका लागि लाभदायक छ । स्याउ खानाले मधुमेहको सम्भावना कम हुन्छ ।

खाऔं स्याउ

कलाकार बन्ने रहर

पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटर । कम्पाउन्डबाहिर २८ बालबालिका गोलाकार घेरा बनाई खुल्ला आकाशमुनि कुर्सीमा बसे । ६ देखि १५ वर्षसम्मका बालबालिका एक–अर्कामाझ आफ्ना केही अनुभव बाँड्दै थिए । आफूलाई के गर्न मन पर्छ, जीवनमा केकस्ता आरोह–अवरोह आए भन्ने चर्चा पनि हुँदै थियो ।

कलाकार बन्ने रहर

छट्टु भालु

एउटा घना जंगल थियो । जंगलमा थुप्रै पशुपन्छी थिए । सुँगा, मैना चरा, सिंह, मृग, स्याल, भालु, वाघ, चितुवा, जरायो हात्ती जस्ता जनावरहरू बस्थे । सबै पशुपन्छी आन्नदको जीवन निर्वाह गरेर बसेका थिए ।

छट्टु भालु