२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
कोपिला

Kopila

सिर्जनशील शनिबार

साथी सदीक्षा शर्मा स्थानीय एफएम रेडियोमा ‘समता’ कार्यक्रम चलाउँछिन् । उनी बालबालिकाले प्रस्तुत गरेका विषयलाई रेडियोमार्फत सबैलाई सुनाउँछिन् । ‘साथीहरूले दु:ख गरी तयार पारेका प्रस्तुति अरूका लागि पनि उपयोगी हुन्छन्,’’’ उनले भनिन्, ‘त्यसैले रेडियो कार्यक्रमबाट सबैसामु पुर्‍याइरहेका छौं । यसले अरू बालबालिकालाई पनि उत्साही बनाइरहेको छ ।’’ ।

सिर्जनशील शनिबार

पक्कु र दर

प्रभा तिमीले होमवर्क सक्यौ ?’‘तिमीले ?’‘तिमीले के गर्‍यौ, पैले तिमी भन न ।’ ‘मैले त छैन । ममी मामाघर गइस्यो । बाबाले जानिसिन्न । कसरी सक्नु नि होमवर्क ?’‘त्यसो होइन क्या, बाबालाई सोधन, जानिसिन्छ होला । मैले त सकें नि, बाबामामु दुवैले सिकाइस्या ।’ भदौको एक बिहान प्रभा र आभाले यसरी गफ गरे ।

पक्कु र दर

ह्रस्व–दीर्घ सिकौं बरिलै...

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपालका १ सय २५ जातजातिको सम्पर्क भाषा र सरकारी कामकाजको भाषा पनि यही हो । यो देवनागरी लिपिमा लेखिन्छ । व्याकरणअनुसार नेपालीमा ह्रस्व र दीर्घ लेख्ने नियम छन् ।

ह्रस्व–दीर्घ सिकौं बरिलै...

बुबाप्रति सम्मान

नेपाललाई ४ जात २६ वर्णको साझा फूलबारी मानिन्छ । यसले हाम्रो जातजातिका साथै भाषा–संस्कृति र धार्मिक विविधतालाई झल्काउँछ । अनेकतामा एकता भएको हाम्रो देशमा वर्षभरि धेरै चाड पर्व मनाइन्छ ।

बुबाप्रति सम्मान

सानैमा ठूलो पर्दा

आयुब सेन ७ वर्षका भए । उनी राजधानीको एक स्कुलमा कक्षा ३ मा पढ्छन् । सात वर्षको उमेरमै ‘मेरी मामु’ चलचित्रमा प्रमुख भूमिका निभाएकाले यति बेला उनको चर्चा बढिरहेको छ । चलचित्रमा अभिनय गर्ने रुचिसँगै चलचित्र निर्माता बुबा सन्तोष सेनको सहयोगका कारण सानो उमेरमै उनले ठूलो पर्दामा देखिने अवसर पाएका हुन् ।

सानैमा ठूलो पर्दा
भाद्र १७, २०७५

मकैको अर्कै खेती !

हाम्रो स्कुलमा एक वर्ष नेपाली र एक वर्ष अंग्रेजी नाटक मञ्चन गर्ने परम्परा बसाएको छ । त्यसैअनुसार यस वर्ष नेपाली विभागले सञ्जीव उप्रेतीद्वारा रचित नाटक ‘मकैको अर्कै खेती’ को मञ्चन गर्ने निर्णय गर्‍यो । लगत्तै पात्रहरू छानियौं । हरेकको भूमिका तय भयो ।

मकैको अर्कै खेती !

आँखा

तीन वर्ष, तीन जाँच, आउन नदिऔं,बच्चाको आँखामा कुनै आँच नानीबाबुको आँखामा रोग लाग्न नदिन मोरङ र सुनसरीमा दुई वर्षदेखि सञ्चालित अभियानको नारा हो यो । सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले स्वास्थ्य चौकी, जिल्ला समन्वय समिति, जनस्वास्थ्य कार्यालय, आफ्नै केन्द्रहरू र भीडभाड हुने थलोमा यो जनचेतनामूलक सामग्री टाँसेको छ ।

आँखा

हातैले लेखौं– धन्यवाद !

हालसालै तिमीले कसैलाई हातैले केही लेखेर पठाएका छौ ? छौ भने, त्यसमा ‘धन्यवाद’ लेखेका थियौ कि थिएनौं ? थिएनौ भने, जानिराख हस्तलिखित धन्यवादका कुरा । यी कुरा साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित लेखमा आधारित हुन् ।इन्टरनेटको विकास हुनुपूर्व पत्र प्राय: हातैले लेखिन्थ्यो ।

हातैले लेखौं– धन्यवाद !

पाका साथी

शान्तदास मानन्धर बालसाहित्यका हुन् । उनी अहिले ८५ वर्षका भए । यो उमेरमा पनि उनी बालसाहित्य लेखन र सम्पादनमा एकदमै सक्रिय छन् । उनले बालसाहित्यमा कलम चलाउन थालेकै ६० वर्ष भइसक्यो । उनका दुई दर्जन जति बालसाहित्यका किताब प्रकाशित छन् । दुई सयभन्दा बढी बालसाहित्यकै पुस्तक सम्पादन गरेका छन् ।

पाका साथी