कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुर्सदमा पढौं

काठमाडौँ — हाम्रो घरको छानामा राम्रो चरी आएको मैले पापा दिएकोमीठो मानी खाएको

फुर्सदमा पढौं

यी हरफ हुन्– ‘बगैंचाका फूलहरू’ बालगीत संगालोभित्रका एक गीतको । संगालोमा खुत्रुक्केको पैसा, मुसो गर्छ चुँचुँ, स्वादिलो खाना, पानी हाम्रो साथी, सुतूँ भने ओछयान छैन शीर्षकका र यस्तै अन्य गरी ३६ वटा बालगीत समावेश छन् । गीतका विषयवस्तु, देशप्रेम, प्रकृति, जीवजन्तु र बालमनोविज्ञानमा आधारित छन् ।

मुकुन्द पथिकले लेखेका यो बालगीत संग्रहमा गीतहरू अनुसारका तस्बिर पनि राखिएका छन् । अमेरिकाका हवाईमा बस्ने नेपालीहरूको सामाजिक संस्था सोसाइटी अफ नेप्लिज इन हवाई (स्नेहा) ले प्रकाशन गरेको यो पुस्तकको मूल्य नेपालमा १२५ रुपैयाँ र अन्य मुुलुकका लागि १० अमेरिकी डलर छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?