महान् पिता

काठमाडौँ — तातेताते गर्दै सन्तान हुर्काउने महान् पितासकिन्न कहिल्यै उनको गाएर गुणको गीता ।

महान् पिता

सत्कर्म गर्ने प्रेरणा सबलाई
पिताले नै दिन्छन्
दु:खकष्ट जे पर्दा पनि
पिताले नै जिम्मा लिन्छन् ।

पिताको छायामा सधैं
हुन्छौं हामी सुरक्षित
हाम्रो उज्ज्वल भविष्यमा
गर्छन् पिताले नै हित ।

शिर निहुराई नमन गर्छु
पितालाई श्रद्धा गरी
आज मात्रै होइन पिता
पूज्य होऊन् सधैंभरि ।

आकृति खनाल, कक्षा–१०
एसओएस स्कुल, पोखरा

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?