कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पौडीको मस्ती

मनोज पौडेल

काठमाडौँ — विस्तारै चिसो मौसम आउने बेला नजिकिँदै छ । तर गर्मी घटेको छैन । असोज पहिलो साता पनि दिनभरको टन्टलापुर घामले जनजीवन प्रभावित छ ।

पौडीको मस्ती

बाटोमा हिँड्दा उखरमाउलो गर्मीको रापले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । आइतबारदेखि अत्यधिक गर्मी बढेको छ । बुधबार कपिलवस्तुको तापक्रम अधिकम ३६ डिग्री सेल्सियस पुग्यो । न्यूनतम २५ डिग्री थियो ।

प्रचण्ड गर्मीले आत्तिएका बेला बालबालिका भने नदी र तालतलैयामा पौडी खेलेर मस्ती गर्न व्यस्त रहे । अधिकांश बालबालिका दिनभर जगदीशपुर ताल आसपास पौडी खेल्न पुगे । तालको हेड रेगुलेटर नजिक पौडी खेलेर उनीहरू रमाइरहेका थिए । विभिन्न तरिकाले १० देखि २० मिटर माथिबाट हाम फालेर उनीहरू रोमाञ्चित भए ।




प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?