१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निर्मला

कविता

काठमाडौँ — निर्मला ! के दोष थियो र तिम्रो ?जीवन काट्दै थियौ सुख दु:खकोत्यत्तिकैमा पापीहरूको नजर लाग्योती पापीले गर्दा अकालमै ज्यान गयो

निर्मला

खुसी सारा लगिदियो परिवारको
सपना सबै टुटाइदियो जीवनको
नाम अब इतिहासमा मात्रै सीमित रह्यो
ती पापीले गर्दाखेरि जीवन गयो

नेपाल सरकार खोई त्यो पापीलाई कारबाही ?
भेटिएन भनेर छोड्न हुन्न त्यस्तालाई
धर्ती–पाताल सबैतिर मिली खोज्नुपर्छ
निर्मलाको आत्मालाई शान्ति दिनुपर्छ

-प्रशान्त पन्थी, कक्षा–७
सगरमाथा एजुकेसनल एकेडेमी, काठमाडौं

प्रकाशित : आश्विन ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?