कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आमा

कविता

काठमाडौँ — संसारको सबैभन्दा ठूलो एउटा नाम,
आफूलाई बिर्सिएर माया गर्ने आमा ।

जन्माएर हुर्काएर पढाइदिने आमा, 

सन्तानको खुसीमा नै रमाइदिने आमा ।

नौ–नौ महिना कोखमा राखी अमृत धारा खुवाउने,

कस्तो होला तिनलाई नै सधैं भरी रुवाउने ?

सन्तानलाई चोट लाग्दा उनको मनमा खोट,

सन्तानको खुसीमा नै हाँस्छन् उनका ओठ ।

-सुस्मिता पहाडी, कक्षा–९

टंगाल माध्यमिक विद्यालय, काठमाडौं

प्रकाशित : मंसिर २३, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?