कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आमाबुवा

काठमाडौँ — मलाई जन्म दिने मेरी आमा
बुनिदिन्छिन् मलाई राम्रो जामा ।

मलाई जन्म दिने मेरी आमा

बुनिदिन्छिन् मलाई राम्रो जामा ।


कर्म दिने प्यारो बुवा

सधैं भरिभराऊ, मायाको कुवा ।

आमाबुवाको न्यानो काख

सधैं याद राख ।


संसारमा सबैभन्दा प्यारा

आमाबुवा हुन् मेरा सारा ।

-प्रकृति किरण तजले, कक्षा–२

जेन्युइन सेकेण्डरी स्कुल, भक्तपुर 

प्रकाशित : माघ ६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?