कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सक्छौ तिमी

काठमाडौँ — कमिलाको लगनशीलता
बकुल्लाको ध्यान,
माछा जस्तै स्फूर्त बन
बुद्ध जस्तो ध्यान

कुकुर जस्तो आज्ञाकारी
चिता जस्तो छिटो
धैर्य बन गोही जस्तो
शब्द बोल मीठो

अग्लो बन हिमालझंै
सङ्लो निश्चल पानी
सधैं हिँड सुमार्गमा
अनि बन्छौ नामी ।

- आर्डी भट्ट

प्रकाशित : माघ २७, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?