१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दौरासुरवाल

कमल कोइराला

काठमाडौँ —  दुई बाहुलामा हात छिराईजिउमा चट्ट लाउनुपर्छचार ठाउँमा तुना बाँधीच्याट्ट बन्न पाउनुपर्छ  ।

कम्मरमा टम्म बाँधी
तल सुरुवाल लगाएर
राष्ट्रियता झल्काउनु छ
स्वसंस्कृति जगाएर ।

जहाँ जान परे पनि
दौरासुरुवाल होस् साथमा
पहिचानको रक्षा गर्ने
जिम्मवारी छ हातमा ।

दौरामाथि अस्कोट भिरी
शिरमा टोपी लगाउँछौं
मौलिकता रक्षा गरी
विकृति सब भगाउँछौं ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?