कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नयाँ वर्ष

काठमाडौँ — वर्ष दिनका तीतामीठाक्षणलाई बिदा दिँदैसुरु भयो नववर्षनयाँ जिम्मेवारी लिँदै  ।

नयाँ वर्ष

संविधान बने पनि
लिएन है देशले गति
नयाँ वर्षसँगै अब
सुध्रोस् हाम्रो मति ।

सबले मानून् नियम–कानुन
देशविकास हुँदै जाओस्
सन्त्रास होइन अब देशमा
छिट्टै शान्ति छाओस् ।

हाँस्न सकून् उन्मुक्त भई
सबका मनमा छाओस् हर्ष
शान्ति अनि समृद्धिको
ढोका खोलोस् नयाँ वर्ष ।

हिमालय वाग्ले, कक्षा–८
पिपुल्स फ्रेन्डसिप एकेडेमी, काठमाडौं

प्रकाशित : वैशाख १, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?