कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आमा

आमा तिमीले नौ महिना कोखमा राख्यौ मलाई, धेरै दुःखकष्ट सह्यौ नभनीकन कसैलाई  ।

आमा

आमा म तिमीलाई धेरै माया गर्छु,
तिमीले भनेका कुरा पूरा गर्न खोज्छु ।

आमा मलाई थाहा छ धेरै माया गर्छ्यौ,
राम्रो पढ भनेर पटकपटक भन्छ्यौ ।

आमा तिमीले देखायौ मलाई यो संसार,
त्यसैले तिम्रो महिमा छ अपार ।

आमा तिमीले मलाई दियौ यतिको ज्ञान,
त्यसैले म गर्छु तिम्रो सधैं सम्मान ।


निबा मिश्र, कक्षा–५
प्यारागन पब्लिक स्कुल, काठमाडौं

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?