मदर डे

कान्तिपुर संवाददाता

आमा तिमी जन्मदिने मायाकी हौ खानीम तिम्रो चित्त दुखाउदिनँकहिले जानीजानी

कति दुःख गरेर पाल्नुभो
सफा सुग्गर बनाउनुभो
तिम्रो पवित्र माया पाएर
मेरो जीवन धन्यधन्य भो

रोजा केसी, कक्षा–४
एसओएस स्कुल, काभ्रे

Citizen

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आमा

कान्तिपुर संवाददाता

आमा तिमीले नौ महिना कोखमा राख्यौ मलाई, धेरै दुःखकष्ट सह्यौ नभनीकन कसैलाई  ।

आमा म तिमीलाई धेरै माया गर्छु,
तिमीले भनेका कुरा पूरा गर्न खोज्छु।

आमा मलाई थाहा छ धेरै माया गर्छ्यौ,
राम्रो पढ भनेर पटकपटक भन्छ्यौ।

आमा तिमीले देखायौ मलाई यो संसार,
त्यसैले तिम्रो महिमा छ अपार।

आमा तिमीले मलाई दियौ यतिको ज्ञान,
त्यसैले म गर्छु तिम्रो सधैं सम्मान।


निबा मिश्र, कक्षा–५
प्यारागन पब्लिक स्कुल, काठमाडौं

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT