कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदर डे

आमा तिमी जन्मदिने मायाकी हौ खानीम तिम्रो चित्त दुखाउदिनँकहिले जानीजानी

मदर डे

कति दुःख गरेर पाल्नुभो
सफा सुग्गर बनाउनुभो
तिम्रो पवित्र माया पाएर
मेरो जीवन धन्यधन्य भो

रोजा केसी, कक्षा–४
एसओएस स्कुल, काभ्रे

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?