२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मेरी सानी नानी

मेरी सानी नानीकति राम्रो बानीबिहान उठेरखान्छे स्वच्छ पानी

मेरी सानी नानी

हात मुख धोएर
बस्छे सधैं पढेर
मान्छे सानी सानी
छ असल बानी

छिटो खाना खान्छे
लुगा चिटिक्क लाउँछे
माथि माथि बढ्न
स्कुल जान्छे पढ्न

प्रथम हुनेछ रहर
पढ्छे हरेक प्रहर
बस्छे हेटौंडा सहर
मनमा उत्साहको लहर


-स्तुति गुरागाईं, कक्षा–४
नवोदय शिशु सदन, हेटौंडा

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?