मेरी सानी नानी

कान्तिपुर संवाददाता

मेरी सानी नानीकति राम्रो बानीबिहान उठेरखान्छे स्वच्छ पानी

हात मुख धोएर
बस्छे सधैं पढेर
मान्छे सानी सानी
छ असल बानी

छिटो खाना खान्छे
लुगा चिटिक्क लाउँछे
माथि माथि बढ्न
स्कुल जान्छे पढ्न

प्रथम हुनेछ रहर
पढ्छे हरेक प्रहर
बस्छे हेटौंडा सहर
मनमा उत्साहको लहर


-स्तुति गुरागाईं, कक्षा–४
नवोदय शिशु सदन, हेटौंडा

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गौतम बुद्ध

कान्तिपुर संवाददाता

 गौतम बुद्ध हुन्शान्तिका दूतउनले सिकाएज्ञान र गुण

जन्मिए
गौतम नेपालमा
हुर्किए उनी
लुम्बिनीमा

शान्ति फैलाए
देश विदेशमा
त्यसैले अमर भए
संसारमा


-इक्शा भण्डारी, कक्षा–४
एसओएस हर्मन माइनर विद्यालय, काभ्रे

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT