कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुतली

मेरी प्यारी पुतली छिन् फूलमा उनी बस्छिन्,उनी धेरै राम्री छिन्सबैसँग खेल्छिन्  ।
फूलबारीमा पुतली डुल्छेफरफर गर्दै यताउता उड्छे,पुतलीको कति राम्रो छ है रङखेल्न पाउँदा पुतलीसँग हामी पर्‍यौं दङ्ग  ।

पुतली

मेरी प्यारी पुतली छिन्
फूलमा उनी बस्छिन्,
उनी धेरै राम्री छिन्
सबैसँग खेल्छिन् ।

फूलबारीमा पुतली डुल्छे
फरफर गर्दै यताउता उड्छे,
पुतलीको कति राम्रो छ है रङ
खेल्न पाउँदा पुतलीसँग हामी पर्‍यौं दङ्ग ।

सुयान्स पाण्डे, कक्षा–३
नवोदय शिशु सदन, हेटौंडा

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?