कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

आश्रममा कविता

काठमाडौंको बूढानीलकण्ठ आश्रम स्कुलले विद्यार्थीबीच प्रतियोगितात्मक कवि गोष्ठी गरेको छ  ।

३६ विद्यार्थीले प्रतिस्पर्धा गरेको गोष्ठीमा कक्षा ८ की श्रेणा भण्डारी प्रथम, कक्षा १० का सुनिल धामी द्वितीय र कक्षा ८ का निश्चल न्यौपाने तृतीय भए भने कक्षा ८ कै मनीषा भट्टले सान्त्वना पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा प्रमुख अतिथि कवि ब्रहृमप्रिय प्रेमस्वरूप, प्राचार्य गुन्जन ब्रहृमचारी, शिक्षकहरू मिठ्ठु रावल, रामराज पुडासैनी, कपिल भण्डारी र पुष्पराज अधिकारीले आआफ्ना सिर्जना प्रस्तुत गरे । उनीहरूले विद्यार्थीलाई कला साहित्य क्षेत्रमा अघि बढन सुझाव दिएका थिए ।

प्रकाशित : असार २२, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?