१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हजुरबा

हजुरबाको दौरा सुरुवाल शिरमा ढाका टोपी,फटाफटी हिँड्नुहुन्छ लट्ठी नटेकी  ।

हजुरबा

कहिलेकाहीँ गाउँतिर
कहिले सहरतिर,
हजुरबालाई मन पर्छ
धेरै घुमफिर ।
ल्याउनुहुन्छ चकलेट
कहिलेकाहीँ केक,
हजुरबा र मेरो सधैं
रमाइलो भेट ।
यता आऊ उता जाऊ
भन्नुहुन्छ नाति,
माया गरी घुमाउने
हजुर बा नै जाती ।

सौरभ चापागार्इं
युनाइटेड स्कुल, ललितपुर

प्रकाशित : असार २९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?