समयमै स्कुल जान्छु समयमा खेल खेल्छु, सबैले भनेको मान्छु पढेर ज्ञानी हुन्छु  ।

म

सबको प्यारो म
बुझी राम्ररी पढ्छु म,
सबैको इज्जत राख्छु म
अरूलाई खुसी बनाउँछु म ।

आरोग्य खनाल कक्षा ः १
नवोदय शिशु सदन, हेटौंडा–४ कमलडाँडा

प्रकाशित : श्रावण ५, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?