कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किसान

बस्छन् सानो झुपडीमाराख्दैनन् ती ठूलो आस,अन्नबाली उब्जाउनखट्छन् बाह्रै मास  ।

किसान

आली खनी, बाँझो जोती
बीउ छरी रोप्छन्,
खेतबारीमा किसानले
पसिना धारा पोख्छन् ।

वर्षा भई जब खेतमा
पानी टम्म हुन्छ,
खनजोत गर्दै किसानले
भविष्यको सपना बुन्छ ।

संसारलाई जीवन दिने
अन्नदाता किसान,
संसार पाल्ने किसान
ईश्वरभन्दा महान् ।

निरज बस्नेत, कक्षा–५
भूपू सैनिक कम्युनिटी एकेडेमी, स्याङ्जा

प्रकाशित : श्रावण ५, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?