१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
कोसेली

Koseli

बेइजिङमा किचेन कमान्ड

चिनियाँ राजधानी सहरको ‘बेइजिङ सेराटन’ मा भोजपुरे विष्णु मगर, ४१, को लोभलाग्दो दैनिकी देख्न पाइन्छ । उनी हुन् त्यहाँका एक्जुकेटिभ सेफ । कर्मचारीहरू मात्र ४ सय ६० जना भएको उक्त पाँचतारेमा ४५ प्रतिशत ‘फुड एन्ड वेभरेज’ मा छन्, जसको कमान्ड उनै मगरको हातमा छ ।

बेइजिङमा किचेन कमान्ड

जिन्दगीको के भरोसा !

यस्ता प्रश्न फेरि–फेरि दोहोर्‍याएर सोधिनेछन् र सम्भवत: यसको चित्तबुझ्दो जवाफ कहिले पनि आउने छैन् । ‘रक एन्ड रोल’ जीवनशैली अपनाउने अधिकांश प्रसिद्ध गायक गायिकाको जीवन आफैं किन छोटो हुन्छ ?

जिन्दगीको के भरोसा !

साठी वर्षअघिको सिंहदरबार कब्जा

२००८ साल माघ ४ गते भूगोलपार्कमा भाषण गरेपछि रामप्रसाद राईलाई सरकारले गिरफ्तार गर्‍यो । सुरुमा हनुमानढोका र भोलिपल्ट भद्रगोल जेलमा थुनियो । छोरा मानबहादुर राई भन्छन्, ‘भूगोलपार्कको भाषण सकेपछि राति बुबा र म सँगै आयौं ।

साठी वर्षअघिको सिंहदरबार कब्जा

क्लाइमेक्स अर्थात् नयाँ सुरुआत

पटक–पटकका केटी देखाउने/हेर्ने कार्यक्रम भएपछि उही बाचाल अर्थात् ‘गुगल सर्च इन्जिन’ सँग मेरो विवाह लगभग पक्का भयो । अब कुरो मिलिसकेपछि ‘शुभकार्यमा किन ढिलाइ’ भन्दै एक हप्तापछि नै बिहे छिन्ने दिन तय गरियो ।

क्लाइमेक्स अर्थात् नयाँ सुरुआत

फूलै संसार !

फूलको घर, मयूर, विमान, पानीजहाज, पुतली अनि चराहरू । यस्तै–यस्तै अरू धेरै मन हर्ने चीजहरू । यी सबै आकृतिलाई ढकमक्क ढाकेका रंगीचंगी फूलले जीवन दिएका छन्, दुबईको मिराकल गार्डेनभित्र ।

फूलै संसार !

गौंथली

कटारीबाट हिंडेका थियौं । हिंड्दाहिंड्दै ठाँटीमा रोकियो हाम्रो यात्रा । पहिरोले बाटो बन्द थियो । मैले सहयात्रीसँग सोधें, ‘कति बेला पुगिन्छ हलेसी ?’ उनले जवाफ दिए, ‘खोइ के भन्न सकिन्छ र ? पहाडको उकालो बाटो । लाग्ला कि अझै चार घण्टा ।’

गौंथली

चोरिएको पुस्ता !

नेपाल दसैंमा रंगिइरहँदा आफ्नोचाहिँ अस्ट्रेलिया भ्रमणको मिति थियो । ठूला सडक, अनुशासित मानिस, अधिकतम डिजिटलाइज्ड संरचना, समयलाई पछयाउने सबैको बानी, कामलाई सम्मान गर्ने साझा नीति सुरुवाती चरणमा मेरो मानसपटलमा घुसेका अस्ट्रेलियाका केही बिम्बहरू हुन् ।

चोरिएको पुस्ता !

विश्व पुस्तक मेलाका अनुभूति

नयाँ दिल्लीमा गत आइतबार समपन्न ४४ सौं विश्व पुस्तक मेलाले अयोजकहरूलाई नै अचम्ममा पार्‍यो । पहिलो, आहिलेको नयाँ ‘डिजिटल’ पुस्ताले स्मार्ट फोन, ट्याबलेट, किन्डल रिडर र ल्यापटपमा पढ्ने बानी बसालेकाले भौतिक रूपमै छापिएका पुस्तकप्रति चासो कम हुँदै गएको विश्लेषण गलत साबित भयो ।

विश्व पुस्तक मेलाका अनुभूति