कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारा रहर

काठमाडौं — त्यस्तो ठाउँ सायदै होला जहाँ पुग्ने सबैले तारिफ गरून् । तर मुगुस्थित रारा ताल यस्तो छ, जो कोही यसको प्रशंसा नगरिरहनै सक्दैन । अझ यहाँ जलहाँसको विचरण हेर्न पाएका र वरिपरि जंगलमा कालिज, डाँफे, कस्तुरी र रतुवा देख्न पाएकाहरूको त कुरै बेग्लै ∕ नेपालकै ठूलो यस ताल १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

रारा रहर

कल्पना कार्की राणा

समुद्र सतहबट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित भएकाले पनि यस तालको सौन्दर्य विशेष लाग्छ । हिउँदमा त कहिलेकाहीँ हिउँ नै हिउँ हुन्छ । हामी नेपाली विदेश भ्रमण गर्न मरिहत्ते गर्छौं । तर देशकै मनोरमस्थल घुम्नचाहिँ छुटाइरहेका हुन्छौं । रारा ताल यस्तै छुटाउनै नहुने स्थान हो ।













प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?