कोसेली

Koseli

चिया बगानमा फुलेको नेपाली राष्ट्रवाद

‘यदि नेपालको सरकारी वा प्रशासनिक वा शैक्षिक भाषा तामाङ भएको भए तपाईंहरूले के–कस्तो समस्या भोग्नुपर्ने होला ? स्कुल–कलेजदेखि प्रहरी प्रशासन, अदालत, रोजगार, श्रमबजारमा कस्तो व्यवधान झेल्नुपर्ने होला ? एक मिनेट ठन्डा दिमागले सोच्नुहोला ।’

चिया बगानमा फुलेको नेपाली राष्ट्रवाद

जो सपना बोकेर फर्किए

जीवन गन्तव्यको मात्रै कथा होइन । यात्राका अनगिन्ती मोड र भंगालाहरूले बगाएर अन्यत्रै पुर्‍याउने यात्रीहरूको ‘मेमोयर’ हो । एउटा टाकुरोका लागि हिँडेको यात्री जब अर्कै टाकुरोको फेदीमा आइपुग्छ, अनि जीवनको असली परीक्षा सुरु हुन्छ— पर्वत चढेर पार हुने कि फर्केर पुरानै ठाउँमा जाने ?

जो सपना बोकेर फर्किए

अफगानिस्तानको उदय

अफगानिस्तान क्रिकेटको प्रसङ्ग आउनेबित्तिकै श्रीनिवास राणा अहिले पनि त्यही दिन सम्झिन्छन्, जुन दिन अफगानिस्तानले नेपालसँग पहिलोपटक खेल्दै थियो । सन् २००४ को एसीसी ट्रफी अफगान क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यही पाँचौं स्थानको प्लेअफमा स्थान पाउन अफगानिस्तानको भेट नेपालसँग हुँदै थियो ।

अफगानिस्तानको उदय

बजेटमा रजाइँ

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) विश्व खेलकुदमा औंलामा गणना गरिने धनाढ्य संस्था मानिन्छ । उसले दस वर्षअघि सुरु गरेको घरेलु प्रतियोगिता हो— इन्डियन प्रिमियर लिग (आईपीएल) ।

बजेटमा रजाइँ

सफल यथार्थवादी सिनेमा

एउटै देश भारतले सन् २०१६ मा २ हजार ३ सय ३६ फिचर फिल्महरू बनायो । ठूलो बजेट, प्रस्तुति र प्रतिभाले भारतीय फिल्म उद्योग बलिउडलाई भीमकाय बनाएको छ ।

सफल यथार्थवादी सिनेमा

दिल्लीमा नेपाली कविता

अनपेक्षित रूपले नयाँ दिल्लीबाट फोन आयो । फोन गर्ने कृष्ण शर्मा रहेछन्, विश्वविद्यालयका विद्यार्थी । प्रज्ञाप्रतिष्ठानमा आफ्नो कार्यालयको व्यस्तताबीच मैले उनीबाट सुनें— मे २२ तारिखमा नयाँ दिल्लीस्थित साउथ एसियन युनिर्भसिटीमा प्रथम अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुँदै छ, त्यसमा कि–नोट दिन आमन्त्रण छ ।

दिल्लीमा नेपाली कविता

तपाईं कहाँनेर उभिने ?

सामान्यतया पुरुष पितृसत्ताको कारिन्दा हो । हेर्दा कार्यकारी देखिए पनि पुरुषसमेत यो सत्ताको जालोबाट मुक्त छैन । पितृसत्ता खासमा पुरुषविशेषको मात्र सत्ता होइन, पुलिंगकेन्द्री पारिवारिक र सांस्कृतिक राजनीतिको सत्ता हो ।

तपाईं कहाँनेर उभिने ?