कोसेली

Koseli

सरिफ सत्ताको समाप्ति अपेक्षित नियति

चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै गर्दा नवाज सरिफले पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका थिए । त्यसका लागि तीव्र आर्थिक विकास जरुरी रहेको उनको ठम्याइ थियो ।

सरिफ सत्ताको समाप्ति अपेक्षित नियति

भोजपुरे खुकुरीको सान

भोजपुर खुकुरीले प्रसिद्ध छ । पछिल्लो समय भोजपुरे खुकुरीले महत्त्व पाउँदै गएको छ । दिनदिनै लोप हुँदै पनि गइरहेको छ । प्रयोग गर्ने चलन र उद्देश्य परिवर्तन भएको छ । उहिले यहाँका खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थे ।

भोजपुरे खुकुरीको सान

मृत्युको नाच

रुवान्डाको दुई दिन बसाइमा डुलेका सबै ठाउँहरूमा छ्यापछ्याप्ती भेटिन्थ्यो युद्धका घाउहरू । प्रस्ट देखिन्थ्यो आँसुको नदी । आँखैअगाडि उभिन्थ्यो पीडाको पहाड । गृहयुद्धले कहिल्यै निको नहुने गरी बनाएको यिनै घाउको खाटा देखाएर संसारभरका टुरिस्ट बोलाइरहेको थियो रुवान्डा ।

मृत्युको नाच

लोभलाग्दो लोमन्थाङ

तिब्बतको मौलिक संस्कृति कतै जीवन्त छ भने त्यो नेपालको उपल्लो मुस्ताङको लोमन्थाङमा छ ।’ दलाइ लामाले बारम्बार बोल्ने वाणी हो यो । तिब्बतको संस्कृति लोपोन्मुख हुँदै गएकोप्रति उनी चिन्ता प्रकट गरिरहन्छन् ।

 लोभलाग्दो लोमन्थाङ

रेखा : ‘कभी नहीं देखा’ !

आजभन्दा लगभग पचास वर्षअघि चेन्नेई, त्यसबखतको मद्रासको कुनै ठाउँमा एउटी १४ वर्षकी केटीले एक रात, एउटा सम्बोधनबिनाको चिठी लेखी । चिठीको अन्त्यमा लेखी— ‘मलाई अब यस्तो जीवन चाहिँदैन ।’

 रेखा : ‘कभी नहीं देखा’ !

‘खेल्नै सजिलो’

दोस्रो साफ वुमेन्स च्याम्पियनसिप पाँच वर्षअघि कोलम्बोमा भएको थियो । नेपालको फाइनल भिडन्त उही परम्परागत प्रतिद्वन्द्वी भारतसँग भएको थियो । प्रतिस्पर्धाले रोमाञ्चक लय समात्न बाँकी नै थियो, नेपालले गोल गर्‍यो ।

 ‘खेल्नै सजिलो’

रमाइरहे आँखाहरु

सुदूरपश्चिम जिल्लामा भएको बेला पनि बडीमालिका दर्शन गर्नुभएन भने तपाईंले जीवनमा धेरै कुरा अनुभव गर्न पाउनुहुन्न,’ अघिल्लो वर्षका यिनै दिनहरूमा खप्तड यात्राबाट फर्कंदै गर्दा पुजारीले मलाई भनेका थिए । कामविशेषले बझाङ पुग्दा त्यहाँका मानिसहरूले पनि मलाई यस्तै सुझाएका थिए, ‘बझाङ आएको बेला पनि खप्तड नपुगेर हुन्छ ।’

रमाइरहे आँखाहरु

प्रेमिल उपहार : ‘पफ्र्युम’

प्रेम गरिन्छ या आफैँ हुन्छ ?प्रेममा राजनीति र राजनीतिमा प्रेमको घुुसपैठ हुन्छ, हुँदैन ?बन्दुकको नालबाट बारुद होइन गुलाबको सुगन्ध निस्कियो भने ?प्रेमी–प्रमिकाको पुनर्मिलनमा निस्कने हर्षाश्रुमा कुन रसायन होला ?

विरहको गुञ्जन

जीवन भन्नु पनि अचम्मैको भाँडो हुँदो रहेछ । हो, कतै अरूको पकाउने भाँडो हुँदो रहेछ, कतै यो ‘आफूले तेरो ठाँडो’ हुँदो रहेछ, तर धेरैजसो चाहिँ घाँडो हुँदो रहेछ ! जीवनमा मैले न्याय र मानवताको खाँडो जगाएँ, तर यो कतिका लागि घोच्ने काँडो पो भइदियो, छेक्ने डाँडो पो भइदियो र मन नपरे पनि मुखमा कोच्ने फाँडो पो भइदियो ।

विरहको गुञ्जन

मुण्ड–मुण्ड वधूशिक्षा

१८७१ सालमा जन्मिएका ‘आदिकवि’ भानुभक्त आचार्यले आदर्श बुहारी र पत्नीका लक्षण बयान गर्दै एक विशेष रचना लेखे— ‘वधूशिक्षा’ । आफूले लेखेको ३३ श्लोके काव्यको कालान्तरसम्म झन्–झन् चर्चा होला भन्ने पूर्वानुमान हुन्थ्यो भने कविले यस विषयमा महाकाव्यै लेख्दा हुन् ।

मुण्ड–मुण्ड वधूशिक्षा

बोल्ने ब्वाँसो

१८ वर्ष पुगेपछि चलनअनुसार औपचारिक डान्स पार्टी (बल) हरूमा जानुपथ्र्यो । तर, मलाई त्यस्ता पार्टीहरूमा जान मन पर्दैनथ्यो । त्यसैले म प्राय: चिडियाघर जान्थें । त्यति धेरै जान्थें कि त्यहाँका जनावरलाई मैले आफ्नै उमेरका केटीहरूलाई भन्दा पनि राम्ररी चिन्थें ।

बोल्ने ब्वाँसो

अमेरिका एउटा सपना

साहित्यका वैकुण्ठ मानन्धर भनिदिए फरक पर्दैन कृष्ण धरावासीलाई । बिजुली गतिका यी अक्षर–धावकले पछिल्ला पाँच पुस्तक त अमेरिका बसेरै भ्याइदिए । २०४८ सालमा झापाबाट प्रकाशित ‘बालक हराएको सूचना’ बाट सुरु यी ५७ वर्षेको पेन्सन हुने गुन्जायस छैन ।

अमेरिका एउटा सपना