कोसेली

Koseli

विद्यालयबाट टुसाउँदै चिनियाँ भाषा

चिनियाँ महिला शिक्षकले चीनमा अक्षर कसरी लेखिन्छ भनेर निगालाले लेख्दै गरेको चित्र देखाइन् । अनि अक्षर लेख्ने तरिका पनि सिकाइन् । नेपाली भाषा बायाँबाट दायाँ लेखेजस्तै चिनियाँ अक्षर दायाँबाट बायाँ अनि माथिबाट तल लेखिँदो रहेछ ।

विद्यालयबाट टुसाउँदै चिनियाँ भाषा

विश्वका बस्न लायक सहरहरू

विश्वमा सयौं सहरहरू छन् । तर ती सबै सहररू के साँच्चिकै बस्नलायक छन् ? कि मानिसहरू जेनतेन जीवन निर्वाह गरिरहेका छन् ? बस्नलायकका दृष्टिकोणले विश्वका उत्कृष्ट सहरहरू कुन–कुन हुन् ?

विश्वका बस्न लायक सहरहरू

पौडीमा सनसनी

देशमा राणा शासन ढल्यो । पञ्चायत आयो, त्यो पनि गयो । राजतन्त्र ढल्यो, गणतन्त्र आयो । र लोकतन्त्र पनि । तर नेपाली खेलकुदले अहिलेसम्म प्रजातन्त्र महसुस गर्न पाएको छैन,’ युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले तीन वर्षअघि संसद्को लेखा समितिमा भनेका थिए ।

पौडीमा सनसनी

‘किलर रोबोट’ को चिन्ता

सबैभन्दा धेरै आणविक शक्ति भएको मुलुक अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि धेरैको चासोको विषय थियो— उत्तर कोरियासँग अमेरिकी सम्बन्ध ।

‘किलर रोबोट’ को चिन्ता

१९ नम्बर : अवसाद र शोकका कथा

पठन कोरा पठन मात्र नहोस् । पढ्नकै लागि मात्र नहोस् । पठनले आफूलाई नयाँ मानिस बनाइदेओस् । सोचको तलाउ तरङ्गित बनाइदेओस् । कुनै नयाँ सुगन्ध बोकेको हावा आफूसँग छोइएर बहेजस्तो ।

१९ नम्बर : अवसाद र शोकका कथा

इतिहासको अध्ययन र चाँगु क्षेत्र

अनुसन्धानमा तर्क वितर्क गर्ने केही युक्ति छन् । निगमनात्मक युक्ति (डिडक्टिभ रिजनिङ) अनुसार सामान्य सत्यलाई दोहन गरेर फुटकर तथ्यहरू पत्ता लगाइन्छ । गणितका तथ्यहरू निगमनात्मक युक्तिका निष्कर्षहरू हुन् ।

इतिहासको अध्ययन र चाँगु क्षेत्र

बाबा

कसमा बाबालाई पो आफ्ना सन्तानको चिन्ता हुँदैन र ? चराहरूले पनि आफ्ना सन्तानका लागि गुँड बनाएकै हुन्छन् । पखेटा लगाएर आकाशमा उडाइदिएकै त हुन्छन् नि ।

बाबा

पर्दाअगाडि र पछाडि

रुचि, पेसा र परिवार । तीन थोककै लागि समयको सन्तुलन सजिलो छ ? जो–जोसँग सकिँदैन, अप्ठ्यारो–असहज भन्ने जवाफ छ, उनीहरूले ‘पशुपतिप्रसाद’ चलचित्रमा ‘मितबा’ पात्रको अभिनय गर्ने प्रकाश घिमिरेलाई भेट्दा हुन्छ । उनको घर पुगे हुन्छ ।

पर्दाअगाडि र पछाडि

छक्याउने अनुहार

एकै छिनअघिसम्म उनी हामीभन्दा पछाडि थिए । उनले हामीलाई उछिनेको हामीलाई नै थाहा थिएन । उनले उछिनेकै भए त्यति सानो गोरेटोमा हामीलाई थाहा नहुने कुरा पनि थिएन ।

छक्याउने अनुहार

मुग्लानको ‘निको नहुने घाउ’

भुकम्पले छिन्नभिन्न बनेको घरछेउको टहरामा एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी आमा घरी छोराको र्‍याल पुछिदिन्छिन् त, घरी दिसा–पिसाब सोहोर्छिन् ।

मुग्लानको ‘निको नहुने घाउ’