कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ गंगा मिसिन्छ

फोटो
पर्वत पोर्तेल

काठमाडौँ — विश्वकै ठूलो समुद्री क्षेत्र हो बंगालको खाडी । पश्चिमको अधिकांश क्षेत्र भारत, केही भाग श्रीलंका, उत्तरमा बंगलादेश र पूर्वमा बर्मा र अन्डमान एन्ड निकोलवार द्वीपलाई यसले घरेको छ ।  यसको क्षेत्रफल २१ लाख ७२ हजार किलो मिटर छ ।

जहाँ गंगा मिसिन्छ

बंगालको खाडीमा भारतको सबभन्दा ठूलो नदी गंगा, उसको सहायक नदी पद्मा, अर्थात् हुग्ली, ब्रह्मपुत्र, उसको सहायक नदी जमुना र मेघनाका साथै बर्माको ऐरावती नदी समाहित हुन्छ । २ हजार ९० किलोमिटर लामो बंगालको खाडीमा १३ वटा समुद्री तट लोकप्रिय छन् । त्यसैमध्ये चर्चित समुद्री तट हो बंगलादेशको कक्सेस बजार । यो फिसिङपोर्ट पर्यटकीय गन्तव्य पनि हो ।




प्रकाशित : पुस २९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?