कोसेली

Koseli

युरोपको ‘रियल’ राजा

विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी छँदा अहिले सबै त्यसैबारे मात्र चर्चा गर्न रुचाउँछन् । तर फुटबलमा एउटा विषय अझै बाँकी छ, विश्वकपभन्दा बाहेकको । त्यो अरू केही होइन, रियल म्याड्रिडकै बारे हो, उसले जितेको युरोपेली च्याम्पियन्स लिगसम्बन्धी । रियलले साँच्चै फेरि एकपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।

युरोपको ‘रियल’ राजा

जसलाई कुनै भ्रममा स्वाद थिएन

म उपन्यास लेख्छु,’ फिलिप रथले भने, ‘र मलाई भनिन्छ कि यो आत्मकथा हो । म आत्मकथा लेख्छु तर भनिन्छ यो उपन्यास हो । म धेरै मन्द छु र उनीहरू धेरै तीक्ष्ण छन्, त्यसैले उनीहरूलाई निर्णय गर्न दिनुहोस् ।’

जसलाई कुनै भ्रममा स्वाद थिएन

उदार लोकतन्त्रको पतन !

 बहुलवादी समाज तथा उदार लोकतन्त्रको जन्मभूमि अमेरिका, युरोपका समृद्ध देशबाटै जनआकांक्षा पूरा गर्न नसकेको भनी आलोचना भएपछि लोकतान्त्रिक प्रणाली प्रतिरक्षात्मक भएको छ । ती देशमा लोकप्रियतावादी, दक्षिणपन्थी, राष्ट्रवादी र अतिवादीहरूले निर्वाचनमा पाएको अस्वाभाविक सफलताले लोकतन्त्रको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ ।

उदार लोकतन्त्रको पतन !

मनमगन रुमी

ओशोले रुमीका कविताहरुले ‘सेल्फ हिप्नोटाइज’ गर्ने हुनाले उनका पूरा कविताहरू कहिल्यै छिचोल्ने आँट नै नगरेको बताएथे । म भने त्यही हिप्नोटिज्मलाई समेत प्रेम गर्ने अघोर कविताको पाठकमा रूपान्तरण हुँदै थिएँ ।

मनमगन रुमी

विश्वकपमा नजर

युरोपेली च्याम्पियन्स लिगको फाइनलसँगै क्लब फुटबलको झन्डै दस महिना लामो सिजन सकियो । त्यसयता फुटबलप्रेमीको ध्यान विश्वकपतिर मोडिएको छ । १४ जुनदेखि रुसमा एक महिना चल्ने विश्वकपका लागि छनोट भएका ३२ टिम अन्तिम तयारीमा व्यस्त छन् ।

विश्वकपमा नजर

नेपाली कार्टुनमा क्यारिकेचर

विश्व कार्टुन कलाले पाँच शताब्दी लामो इतिहास बोके पनि नेपाली कार्टुन कलाले मुस्किलले आठ दशकको मात्र इतिहास बोकेको छ । राणाकाल र पञ्चायतकालमा विभिन्न प्रतिकूलताका बाबजुद पनि नेपाली कार्टुन कला बामे सरिरह्यो । ४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुन:स्थापना र प्रविधिमा आएको आमूल परिवर्तनले गर्दा यो क्षेत्रको उल्लेखनीय गतिमा विकास र विस्तार भयो ।

नेपाली कार्टुनमा क्यारिकेचर

सहजै रारा

पहिले रारा तालसम्म पुग्न कठिन थियो । लामो पैदल हिँड्नुपथ्र्यो । अहिले तालदेखि चार किमि तलसम्म मोटरबाटो पुगेको छ । मानिसहरू गाडी रिजर्भ गरेर जाने गरेका छन् । कति मोटरसाइकलमै हुइँकन्छन् ।

सहजै रारा

ट्रम्पको खेलमा किमको चाल

सन् २०१२ मा उत्तर कोरियाका तत्कालीन नेता किम जोङ द्वितीयलाई राजकीय सम्मानका साथ समाधिस्थ गरेको केही महिनापछि म जेम्स किम नाम गरेका व्यक्तिको प्योङयाङस्थित कार्यालयमा थिएँ ।

ट्रम्पको खेलमा किमको चाल

आमा आरोही

लाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वभरकै महिलामध्येकी एक्ली आरोही हुन । अमेरिकाको कनेक्टिकटस्थित वेस्ट हार्टफडमा रहेको होल फुड मार्टको ‘सानो’ जागिर, तीन सन्तानको लालनपालन, हेरविचारबाट हरेक वर्ष सगरमाथा आरोहण गर्न अढाई/तीन महिना समय निकाल्छिन् ।

आमा आरोही

कैलालीदेखि कोंकणसम्म

साँझको सवा पाँच बजेको छ । महाराष्ट्रको रत्नागिरीस्थित आँपको राजा मानिने अल्फान्सोको एउटा घना बगैंचामाथि हल्का बादल छ । पात र हाँगाहरूलाई कसैले नहल्याएसम्म रूखका पात सररर गरेको आवाज मात्र सुनिन्छ । यसैबीच एक हूल बाँदरहरू आइपुग्छन् ।

कैलालीदेखि कोंकणसम्म

स्कुल थरीथरीका !

शिशु क्लासदेखि १० क्लाससम्मका परीक्षामा कहिल्यै फेल भएको थिइनँ । सात कक्षासम्म पढाइ हुने प्रणामी मिडिल स्कुलमा मेरो कक्षामा पढ्नमा मलाई जित्ने कोही थिएन । आठ कक्षादेखि पोखरी हाई स्कुल गएपछि पनि वार्षिक परीक्षामा तेस्रोभन्दा तल झरिनँ ।

स्कुल थरीथरीका !