कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

घर खर्चको जोहो !

फोकस आउट
मनोज पौडेल

काठमाडौँ — पृथ्वी राजमार्गस्थित धादिङको इच्छाकामना गाउँपालिका, मोवाखोलामा माछा बेच्न बसेका नाबालक । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुहरु उनका ग्राहक हुन् ।

घर खर्चको जोहो !

त्रिशूली खोलाको ताजा माछा भनेर बेच्दै उनले घर गर्जो टार्न सहयोग गर्ने गरेका छन् । उनका घरका अभिभावकले माछा मारेर ल्याएपछि उनी बन्दव्यापारमा राजमार्गमा निस्कने गर्छन् ।

प्रकाशित : असार २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?