कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपत्यका एक दिन

फोटो

काठमाडौँ — तस्बिरमा काठमाडौं उपत्यकाभित्रका केही ‘सिग्नेचर आइकन’ देखिन्छन् । फोटोग्राफर जगदीश तिवारीले बाहिरी विश्वमा नेपाललाई चिनाउन यी तस्बिरहरु खिचेका थिए, झन्डै १० वर्षअघि ।

उपत्यका एक दिन

२०७२ सालको भूकम्पपछि यी ‘आइकन’ हरु इतिहासको गर्तमा बिलाइसकेका छन् । आज यो
रानीपोखरी जर्जरपोखरी बनेको छ, धरहरा पनि क्षतविक्षत छ । वसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायरको यो मनोरम दृश्य पनि तस्बिरमै मात्रै हेर्न पाइन्छ । पुनर्निर्माणको नाममा अनेक दर्गादिशामा अनेक कामहरु त भइरहेकै छन् । तर, काठमाडौं उपत्यकालाई चिनाउने यी धरोहर भने अझै मुर्झाएकै अवस्थामा छन् । काठमाडौं उपत्यकाका ती दिन फेरि एक पटक सम्झाउने काम गरेका छन्— फोटोग्राफर जगदीशले ।

धरहरा


पाटन


रानीपोखरी


भक्तपुर

-जगदीश तिवारी

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?