२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाँच्नका लागि संघर्ष !

मनोज पौडेल

काठमाडौँ — कपिलवस्तु स्थित जगदीशपुर तालको दक्षिणी डिलमा गाइने कीरा खाँदै देखिन्छ—कमन गार्डेन लिजड  । बडो चलाखीपूर्ण तरिकाले समातेको कीरा खान ७ मिनेटभन्दा बढी संघर्ष गरेको देखियो  ।

बाँच्नका लागि संघर्ष !

फुकेको टाउको र चेप्टिएको शरीर भएको कमन गार्डेन लिजड झट्ट देख्दा डरलाग्दो हुन्छ । तर, त्यति घातक भने होइन । यसले कीरा/कमिलाको आहार रूचाउँछ । यो सुक्खा ठाउँदेखि मरूभूमिमा पनि पाइन्छ । ६ देखि १० सेन्टिमिटरसम्म माटो खनेर यो कीरा ओथारो बस्छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?