२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उडी जाऊँ भने... !

अनिश रेग्मी

 
‘आकाशमा त कति सानो देखिन्थ्यो, जमिनमा त ठूलो हुँदो रैछ,’ त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा जहाज हेरेपछि शनिबार कृष्णबहादुर तामाङले भने  ।

उडी जाऊँ भने... !

आफ्नी पत्नी साइँलीसहित सिन्धुपाल्चोकको चौताराबाट काठमाडौं आएका कृष्णबहादुरले जीवनमा पहिलोचोटि यति नजिकबाट जहाज देखेका हुन् । ७२ वर्षीय पति र ७३ वर्षीया यो किसान दम्पतीलाई जीवनमा एक पटक जहाज चढेर आकाशको माथि–माथि उड्ने रहर छ । ‘टिकट महँगो पर्छ होला, हामीसँग पैसा छैन,’ साइँलीले भनिन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?